प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिए शपथ

Byखवरबाटिका

११ पुष २०७९, सोमबार १६:४१ ११ पुष २०७९, सोमबार १६:४१ ११ पुष २०७९, सोमबार १६:४१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *