June 3, 2023

दमौली । राष्ट्रिय युवा संघ नेपाल तनहुँको अध्यक्षमा मदन तिमल्सेना चयन भएका छन ।

बिहिबार सम्पन्न नवौ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्बसम्वत रुपमा तिमल्सेना चयन भएका हुन ।

यस्तै उपाध्यक्षमा सुरेन्द्र तामाङ, सचिवमा बसन्त पौडेल, उपसचिवमा माधव थापा, सन्तोष राना र कोषाध्यक्षमा वीर बहादुर लामा चयन भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box