तनहुँको दमौलीमा बाजागाजासहित मनाइयो मगर स्थापना दिवस (फोटो फिचर)
दमौली । तनहुँको दमौलीमा जिल्लाका मगर समुदायले ४२औं मगर स्थापना दिवस मनाएका छन् । मंगलबार नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँको आयोजनामा दमौलीको अनसनचौतारी चोकबाट सुरु भएको झाँकी र्याली…