रोटरी दमौलीद्वारा छाब्दी बाराही आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण
दमौली । रोटरी क्लब अफ दमौलीले विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले व्यास-१२ मा रहेको छाब्दी बाराही आधारभूत विद्यालयका विद्यार्थीलाई उक्त सामग्री वितरण गरेको हो…