फिल्म ‘मायावी’को नयाँ गीत ‘बिहानीको न्यानो मौसम’ सार्वजनिक (भिडिओ सहित)
काठमाडौं । बुधबारदेखि रिलिजमा आएको फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक भएको छ । फिल्म रिलिजको भोलिपल्ट यसको निर्माणपक्षले फिल्मको सबैभन्दा पावरफूल गीत सार्वजनिक गरेको हो । एसडी योगीको स्वर र…