राष्ट्रिय युवा संघ तनहुँको अध्यक्षमा तामाङ

Byखवरबाटिका

२० माघ २०८१, आईतवार ११:३८ २० माघ २०८१, आईतवार ११:३८ २० माघ २०८१, आईतवार ११:३८

दमौली । राष्ट्रिय युवा संघ नेपाल तनहुँको अधिवेशन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न दशौं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र तामाङ चयन भएका छन ।

संघको उपाध्यक्षमा शिव आले, सचिवमा सन्तोष राना मगर, उपसचिवमा विकास ढर ढकाल मनिराज थापा, कोषाध्यक्षमा सोम बहादुर तामाङ चयन भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *