पत्रकार हत्या र सञ्चारमाध्यममाथिको आक्रमणको विरोध गर्दै पत्रकार महासङ्घ तनहुँले प्रजिअलाई बुझायो ज्ञापनपत्र
दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले गत चैत १५ गते काठमाडौको तिनकुनेमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको न्याय र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोध स्वरुप सरकारलाई ज्ञापनपत्र…