लियो क्लब अफ तनहुँको अध्यक्षमा रोबिन, सचिवमा अन्जना चयन

Byखवरबाटिका

१६ चैत्र २०८१, आईतवार २१:०९ १६ चैत्र २०८१, आईतवार २१:०९ १६ चैत्र २०८१, आईतवार २१:०९

दमौली । लियो क्लब अफ तनहुँ अध्यक्षमा रोबिन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

शनिबार दमौलीमा भएको लियो क्लब अफ तनहुँको १६औं वार्षिक साधरण सभाबाट लायन वर्ष २०२५-२६ को अध्यक्षमा सर्वसम्मत श्रेष्ठ चयन भएको क्लबले जनाएको छ ।

यस्तै प्रथम उपाध्यक्षमा मुकेश बिडारी, द्वितीय उपाध्यक्षमा राम श्रेष्ठ चयन भएका छन् ।

सचिवमा अन्जना पन्थ र कोषाध्यक्षमा सागर श्रेष्ठ चयन भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *