Month: ८ चैत्र २०८१, शनिबार १३:४६

आँबुखैरेनीको मर्स्याङ्दी नदीमा गोरखाका कुमालको शव फेला

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङदी नदीमा एक जना पुरुषको शव फेला परेको छ । फेला परेको शव गोरखाको गोरखा नगरपालिका–१२ दरैटारका २९ वर्षिय राहुल कुमाल रहेको इलाका प्रहरी…

तनहुँमा दुई जना कैदीबन्दी एसइई परीक्षामा सहभागी

दमौली । तनहुँमा दुई जना कैदीबन्दी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका छन् । जिल्लाको व्यास नगरपालिका ३ दमौली स्थित कारागार तनहुँका दुई जना कैदीबन्दी परिक्षामा सहभागी भएका कारागारका निमित्त…

तनहुँबाट ६ हजार ३०५ विद्यार्थीले एसइई दिदै, २६ वटा परिक्षा केन्द्र

दमौली । तनहुँ जिल्लामा माध्यमिक शिक्षा परिक्षा (एसइई) मा छ हजार तीन सय पाँच जना विद्यार्थी सहभागी हुने भएका छन् । जसमध्ये ३ हजार २६८ जना छात्रा र ३ हजार…

गति, मति र अहिलेको अवस्थिति बदल्नुपर्छ : महामन्त्री थापा

दमौली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गति, मति र अहिले नेपालको अवस्थिति बदल्नुपर्ने बताए । अब पार्टी र कार्यकर्ता मुखी नभई जनता र देश प्रति समर्पित भएर काम गरेर…

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अविन निर्वाचित

गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु चुनावमा सत्ता पक्ष (कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियु)को संयुक्त प्यानलै विजयी भएको छ । मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा नेविसंघका…

तनहुँमा ४ क्याम्पसको स्ववियु नतिजा: दुईमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघ एक/एकमा विजयी

दमौली । तनहुँमा रहेका चार वटा क्याम्पसमा विद्यार्थी संगठनले स्ववियुको नेतृत्व चयन गरेका छन् । मंगलबार सम्पन्न भएको भिमाद क्याम्पस र भानुभक्त बहुमुखी क्याम्पसमा अनेरास्ववियु, आँबुखैरेनी क्याम्पसमा अखिल क्रान्तिकारी र…

तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि स्वास्थ्य मन्त्रालयको पठायो बजेट

दमौली । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तनहुँका ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आवश्यकता परेका तथा बजेट माग प्रक्रियामा रहेका…

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा आँबुखैरेनी अस्पतालको निरीक्षण

आँबुखैरेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार आँबुखैरेनी अस्पतालको निरीक्षण गरेका छन । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारबाट प्राप्त सामग्री लगायत अस्पतालबाट प्रदान गर्दै आएको शल्यक्रिया, हेमोडायलाईसिस, लगायत विभिन्न सेवाको…

जनज्योति क्याम्पस भिमादको स्ववियु अध्यक्षमा अनेरास्ववियुका भण्डारी निर्वाचित

दमाैली । तनहुँको भिमादमा रहेको जनज्योति क्याम्पसमा अनेरास्ववियुका विप्लव भण्डारी अध्यक्षमा विजयी भएका छन्। नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीको गठबन्धनलाई हराउँदै अनेरास्ववियुका भण्डारी स्ववियु अध्यक्षमा विजयी भएका हुन् ।…

आदिकवि भानुभक्त क्याम्पसको स्ववियु अध्यक्षमा आले विजयी

दमाैली । तनहुँको व्यास-१ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ । मंगलबार सम्पन्न निर्वाचनबाट स्ववियु अध्यक्षमा नेविसंघका अनुप आले निर्वाचित…