म्याग्देमा एक लाख राशिको प्रथम छङ्गेली कप वडा स्तरीय भलिबल प्रतियोगिता हुने
दमौली, वैशाख १६ गते । तनहुँको म्याग्दे गाउँपालिका-४ र ५ मा रहेको छाङ युवा सञ्जालको आयोजनामा वैशाख २६ गतेदेखि प्रथम छङ्गेली कप वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ…