तनहुँको फुस्रेखोलामा टिपरको ठक्करबाट स्कुटर चालक दाइको मृत्यु, बहिनी घाइते

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाँउपालिका १ फुस्रेखोलामा टिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी स्कुटरको पछाडि सवार एक जना घाइते भएको प्रहरीले जनाएको छ । पृथ्वीराजमार्ग सडकखण्डमा पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ५८७५ नं. को टिप्पर र बिपरित दिशाबाट जाँदै गरेको ग २५ प ५५२२ … Continue reading तनहुँको फुस्रेखोलामा टिपरको ठक्करबाट स्कुटर चालक दाइको मृत्यु, बहिनी घाइते