Author: खवरबाटिका

जेसिआइ व्यासनगरको अध्यक्षमा नविन पुरी

दमौली । जेसिआइ व्यासनगरको अध्यक्षमा नवीन पुरी सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । दर्ताको समयमा नविन पुरी र सुमित ढुंगानाको उम्मेदवारी परेको…

नवलपुरको कावासोतीमा भएको काैराहा प्रतियोगितामा नेपाल मगर विद्यार्थी संघ तनहुँ प्रथम

दमौली । नवलपुरको कावासोतीमा सम्पन्न काैराहा प्रतियोगितामा तनहुँ प्रथम भएको छ । नेपाल मगर संघ नवलपुरको आयोजनामा प्रथम नवलपुर मगर सांस्कृतिक कृषि, पर्यटन तथा व्यापारिक महोत्सवमा काैराहा प्रतियोगिता सम्पन्न भएको…

तनहुँको घाँसिकुवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३४ जना घाइते (नामावली सहित)

दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १२ घाँसीकुवामा यात्रुबाहक बस दुर्घटना भएको छ । बुधबार बिहान करिव ६ बजेको समयमा भएको दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ…

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थ नियुक्त

दमौली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्याद समाप्त भई स्वतः विघटन भएका तीन भ्रातृ संघमा अध्यक्ष नियुक्त गरेका छन् । देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा…

तनहुँ-१ बाट बिजयी स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्यालमात्र उपसभापति छन्…

दमौलीमा नेवार समुदायले हर्षोल्लासका साथ मनाए नयाँ वर्ष ‘नेपाल संवत् ११४४’

दमौली । आजदेखि नेपाल संवत् ११४४ सुरु भएको छ । देशभर विविध कार्यक्रम आयोजना गरेर नेपाल संवतको नयाँ वर्ष मनाइएको छ । खासगरी नेपाल संवतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा…

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

तनहुँ । तनहुँमा ट्याक्टरबाट खसेर सोमबार बिहान ७ः४० बजे एक पुरुषको मृत्यु भएको छ । भिमाद नगरपालिका– ६ का जलौदीका ३३ वर्षिय मीनबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।…

तनहुँको देउरालीमा बस दुर्घटना हुँदा ३० जना भन्दाबढी घाइते

दमौली । तनहुँको शनिबार बिहानै बस दुर्घटना भएको छ । जिल्लाको व्यास नगरपालिका वडा नम्बर १२ कमलबारीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी ३० जना भन्दाबढी…

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका…

भानुको रम्गाटारमा अरिङ्गालले टोक्दा तामाङको मृत्यु, एक जना घाईते

भानु । तनहुँको भानु नगरपालिका स्थित रम्गाटारमा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । मृत्यु हुनेमा भानु नगरपालिका वडा नं ४ फलाखेत…