Author: खवरबाटिका

रोटर्‍याक्ट जोन १५ को जेडआरआरमा विशाल निर्वाचित

तनहुँ । रोटर्‍याक्ट नेपाल जोन १५ को जेडआरआरमा विशाल श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार तनहुँको व्यास-५ मानुङकोटमा सम्पन्न चौथो जोनल मिटिङबाट श्रेष्ठ जेडआरआरमा निर्वाचित भएका हुन् । जेडआरआरमा निर्वाचित…

व्यास ५ लाई नमुना बनाउने रोटरीको अभियान, विभिन्न क्षेत्रमा सेवा गर्न अमेरिकी विज्ञहरु आउँदै

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ५ लाई नमुना वडाको रुपमा स्थापित गराउने उद्देश्यले रोटरीले विभिन्न गतिविधिहरु गर्दै आएको छ । अमेरिका स्थित रोटरी क्लब अफ सनसेट हुनुलुलु हवाईको…

कम्प्युटर एसोसिएसन महासंघ नेपाल (क्यान) तनहुँको अध्यक्षमा विश्वप्रकाश

तनहुँ । कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल (क्यान) तनहुँको अध्यक्षमा विश्वप्रकाश भुसाल चयन भएका छन् । बुधबार सम्पन्न दशौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो…

गठबन्धनको सरकार टिकाउन जरुरी छ : नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नव निर्वाचित प्रतिनिधी सभा सदस्य रामचन्द्र पौडेलले गठबन्धनको सरकार टिकाउन जरुरी रहेको बताए । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङ, सहिदको गाउँमा मतदातालाई धन्यवाद कार्यक्रमलाई…

दगाममा फोनिजको दुई दिने अन्तरक्रिया

दगाम । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकीले तनहुँको शुक्लागण्डकी स्थिति दगाममा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका २ दगामस्थित सामुदायिक होमस्टेमा पर्यटन प्रवद्र्धनमा सञ्चारको…

तनहुँको दमौलीमा अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस मनाइयो

तनहुँ । अपाङ्गता दिवस मुल समारोह समितिको आयोजना तथा व्यास नगरपालिकाको सहयोगमा दमौलीमा अपाङ्गता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भएको छ । व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको…

पत्रकार महासंघ तनहुँको साधारण सभा पुस १ र २ गते हुने

तनहुँ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको यही पुस १ र २ गते हुने भएको छ । महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो मितिमा लुम्बिनीमा साधारण…

तनहुँ कारागारभित्र तीन फिल्मको स्क्रिप्ट पढ्दै पल शाह, जिम पनि गर्दै

तनहुँ । नाबालिकामाथि बलात्कारको मुद्दामा अभिनेता पल शाह थुनामा छन् । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको…

अपाङ्गताको विविध विषयमा छलफल

तनहुँ । अपाङ्गता भएका व्यक्तिहरुद्वारा स्थापित सहृदयी मञ्च तनहुँ नेपाल र स्वाबलम्वन जीवन पद्दति केन्द्र पोखराको संयुक्त आयोजनामा लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अपाङ्गता सम्बन्धी समसामयिक विषयमा छलफल…

तनहुँ कारागारका महिला कैदीबन्दीलाई मानसिक सचेतना

तनहुँ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला कारागार तनहुँमा रहेका कैदीबन्दीका लागि मानसिक सचेतना कार्यक्रम गरिएको छ । कोशिस नेपाल, क्रियाशील पत्रकार महिला तनहुँ, सञ्चारिका समूह नेपाल तनहुँ,…