Author: खवरबाटिका

तोपे खोलाको सुख्खा पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक खुल्यो

मुग्लिन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेतिर…

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर रु १७८

तनहुँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय…

तनहुँको बिमलनगरबाट सवारी दर्ता र लाइसेन्स वितरण हुने

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका-४ स्थित बिमलनगरबाट अब सवारी दर्ता, लाइसेन्स वितरण लगाएतका काम हुने भएको छ । यसअघि बन्दिपुर-१  चिसापानिमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता र बिलबुक नविकरण…

गण्डकी प्रदेशले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

पोखरा । गण्डकी प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा…

असारदेखि भदौसम्म सडक खन्न र भत्काउन रोक

काठमाडौं । सडक विभागले आगामी १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन नदिने भएको छ । सडक विभाग अन्तरगतको संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय काठमाडौंले सूचना निकालेर १…

एक दिनमा ५० भन्दा बढीलाई इम्बोस्ड नम्बर प्लेट दिन सक्दैनौं: पोखरास्थित यातायात व्यवस्था कार्यालय कास्की

पोखरा । यातायात व्यवस्था कार्यालय कास्कीले तत्काल सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताएको छ । मंगलबार एक सूचना जारी गरी कार्यालयले आफूहरुसँग सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार…

कांग्रेस नेता रामचन्द्र पौडेलको छोरी आफ्नै घरको चौथो तल्लाबाट खसेर गम्भीर घाइते, उपचार हुँदै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको छोरी संज्ञा पोखरेल गम्भीर घाइते भएकी छिन् । आफ्नै घरको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरको आइसीयुमा उपचार…

आइतबारको विदा खारेज, असार १ देखि लागु हुने

काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए…

मन्त्रिपरिषद् तत्कालै पुनर्गठन नहुने, एकीकृत समाजवादीबाट मन्त्री बनेका ४ जना यथावत

काठमाडौं । मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गएका छन् । नेकपा एकीकृत समाजवादीले सरकारमा…

तारा एयरको जहाज मुस्ताङको सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो, २२ जना सवार थिए

मुस्ताङ । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा…