Author: किरण श्रेष्ठ

जनभावना नेवा खल: मिसा पुच: को अध्यक्षमा रश्मिला, सचिवमा सरिता

दमौली । जनभावना नेवा खल: मिसा पुच: को १५औं साधारण सभा एवं आठौं अधिवेशन शनिबार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रम जनभावना नेवा खल: मिसा पुच: की अध्यक्ष सिता श्रेष्ठको…

तनहुँमा ४९ हजार ५५० सवारी कारबाही

दमौली । तनहुँमा सवारी कारबाहीको संख्या बढिरहेको छ । सवारीका संख्या बढ्नु र नियम मिचेर सवारी चलाएका कारण तनहुँमा दिनानुदिन सयौं सवारी चालक कारबाहीमा परिरहेका छन् । आर्थिक वर्ष २०७९…

तनहुँमा ६ सय ३ घरेलु उद्योग दर्ता

तनहुँ । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ६ सय ३ वटा घरेलु उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय तनहुँमा ६ सय ३ नयाँ…

बरादीमा बसको ठक्करबाट मोटरसाइकल चालक धादिङका तामाङको घटनास्थलमै मृत्यु

तनहुँ । तनहुँको आँबुखैरेनी गाँउपालिका-१ बरादीमा बसको ठक्करबाट मोटरसाइकल चालक घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ साबिक सेमजोङ गाविस वडा नं ३ हाल कायम नेत्रावती डबजोङ…

तनहुँको गुणादीमा १५ असारमा हिले महोत्सव, श्रीमती बोकी दौडनेदेखि तान डोरीसम्मको खेल हुने

तनहुँ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतितिष्ठान नेपाल जिल्ला कार्य समिती तनहुँले यहि असार १५ शुक्रबार हिले महोत्सव गर्ने भएको छ । प्रतिष्ठान तनहुँले २०औं राष्ट्रिय धान दिवसको अवसरमा…

फिटनेस र तन्दुरुस्तीमा रमाएका सन्तोष

किरण श्रेष्ठ, दमौली । मान्छेका आफ्नै रुचि र इच्छा हुन्छन् । कोही त्यही रुचि र इच्छाअनुसार पाएको सफलतामा रमाएका हुन्छन् भने केही भने साना सफलताबाट पनि त्यति खुसी हुन सकेका…

तनहुँमा ६ हजार गाईगोरुलाई ‘लम्पीस्किन’ विरुद्धको खोप

तनहुँ । ‘लम्पीस्किन’ रोग प्रभावित क्षेत्रका ६ हजार गाईगोरुलाई लम्पीस्किन विरुद्धको खोप लगाउन थालिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका नायव पशु स्वास्थ प्राविधिक रुद्र सिहं…

छाब्दी बाराही मन्दिर पुन:निर्माण हुँदै, रकम अभाव

तनहुँ । नेपाल कै प्रसिद्ध धार्मिक स्थल मध्ये छाब्दी बाराही मन्दिर एक हो । तनहुँको पवित्र तीर्थस्थल हो–छाब्दी बाराही । व्यास नगरपालिका–१४ मा अवस्थित मन्दिरमा बाराहीको मूर्ति छ । सुनको…

तनहुँका ९ हजार ४३३ करदाताले बुझाएनन् आयकर विवरण

दमौली । चालु आर्थिक वर्षको जेठ १२ गतेसम्म तनहुँका ९ हजार बढी करदाताले आयकरतर्फको आय विवरण बुझाएका छैनन् । करदाता सेवा कार्यालयमा दर्तामा रहेका कूल २२ हजार ५०० सङ्घसंस्था, कम्पनी,…

व्यासमा घरमै सुत्केरी हुनेको संख्या न्यून, ‘गर्भवतीसंग उपमेयर’ कार्यक्रम प्रभावकारी

तनहुँ । पछिल्लो एक वर्षयता व्यासमा ‘होम डेलिभरी’ हुनेको सङ्ख्या न्यून भएको छ । व्यास नगरपालिकाले वडा–वडामा स्वास्थ्य चौकी र केहिमा बर्थिङ सेन्टर स्थापना गरी स्वास्थ्य सेवाको पहुँच सहज पुर्याएपछि…