कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउनेलाइ डब्ल्यूएचओकाे बधाइ
काठमाडौं – कोरोना भाइरस विरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइ समेत दिएको छ । यद्यपि…