Category: मुख्य समाचार

मुग्लिन–नारायणगढ सडक थप तीन साता बन्द हुने

मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक…

व्यास नगरपालिकाले बसपार्कमा उपलब्ध गरायो ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन

दमौली । तनहुँको व्यास नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन उपलब्ध गराएको छ । व्यास नगरपालिकाले वडा नं १ करङकाठमा रहेको निर्माणाधिन बसपार्कको भवन ट्राफिक प्रहरी कार्यालय तनहुँलाई उपलब्ध…

आँबुखैरेनी गाउँपालिकाको भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण (तस्विर सहित)

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ का भूमिहिन सुकम्बासीहरुलाई जग्गा धनी प्रमाणपत्र पुर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग तनहुँकाे समन्वयमा गाउँपालिकाले आँबुखैरेनी-२ का १३ सुकुम्बासीलाई साेमबार लालपूर्जा वितरण गरेकाे…

सेनाका जुनसले जिते सातौं व्यासनगर अल्ट्रा म्याराथनको उपाधि

दमौली । तनहुँको व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा मंगलवार आयोजना गरेको सातौं व्यासनगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका जुनेस खड्काले जितेका छन्। जिल्लाको व्यास नगरपालिका–५ मानुङदेखि व्यास…

आँबुखैरेनीमा मिनि ट्रकको ठक्करबाट रानामगरको मृत्यु

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी–२ ढापटारमा आइतबार राती मिनि ट्रकसंग ठोकिदाँ मोटरसाइकल चालकको ज्यान गएको छ । आबुखैरेनी गाउँपालिका–३ बस्ने बर्ष २६ का सफल राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

इनरव्हिल दमौलीद्वारा चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण

तनहुँ । इनरह्ववील क्लव अफ दमौलीले सुर्योदय प्राथमिक विद्यालयका २८ जना चेपाङ विद्यार्थीहरुलाई आइतबार न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण गरेको छ । इनरह्ववील क्लव अफ दमौलीको आयोजनामा भएको सो…

पर्यटन विकास समिति बन्दीपुरका अध्यक्ष प्रधान सम्मानित

काठमाडौं । पर्यटन विकास समिति बन्दीपुरका अध्यक्ष किसान प्रधान सम्मानित भएका छन् । १५औ पर्यटक प्रहरी दिवसको उपलक्ष्यमा पर्यटनमन्त्री सुदन किराँतीद्धारा प्रधान सम्मानित भएका हुन् । पर्यटकीय क्षेत्रको शान्ति सुरक्षा…

राष्ट्रिय सभामा गण्डकीबाट तनहुँका पदमसहित गठबन्धनका ३ जना उम्मेदवार निर्वाचित

दमौली । राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ तनहुँका पदमबहादुर परियार र माओवादीबाट पर्वतकी मनरुपा शर्मा…

दमौलीको बाराही आवासीय माविको प्रिन्सिपलमा धामनिधि

दमौली । दमौलीको बाराही आवासीय माविले धामनिधि पन्थलाई प्रिन्सिपल नियुक्त गरेको छ । दमौलीको ठूलो निजी शिक्षण संस्था बाराहीले एक कार्यक्रम गर्दै नयाँ प्रिन्सिपल पन्थलाई स्वागत गरेको छ । स्कुलका…

भिमादको ऋषिङ पाटनका गुरुङ महिलाहरुलाई जलवायु परिवर्तन सम्बन्धी दुई दिने तालिम

दमौली । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजनामा तनहुँको भिमाद नगरपालिका-५ स्थित ऋषिङ पाटनमा दुई दिने जलवायु परिवर्तन सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ऋषिङ पाटनका गुरुङ समुदायका…