Category: राजनीति

कांग्रेसबाट व्यास-१० को वडाअध्यक्षका उम्मेदवार खेमराज पोख्रेललाई स्थानीयले घेरे, पैसा बाँडेको आरोप (भिडिओ सहित)

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० मा नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्षका उम्मेदवार खेमराज पोख्नेललाई बिहीबार राति स्थानीयले घेरेका छन् । मौन अवधिमा व्यास-१० अधेरीभञ्ज्याङमा पुगेका पोख्रेललाई स्थानीयले राति…

तनहुँ कांग्रेसद्धारा आले र थापालाई निलम्बन, व्यासका मेयर उम्मेदवार जोशीसहित ११ जनालाई कारबाही (नामावली सहित)

तनहुँ । नेपाली कांग्रेस तनहुँले दुई जनालाई निलम्बन र ११ जनालाई कारबाही गरेको छ । नेपाली कांग्रेस तनहुँले आज एक विज्ञप्ती जारी संविधान सदस्य झुलबहादुर आले र नेपाली कांग्रेस ऋषिङ…

तनहुँमा आज राती १२ बजेदेखि सवारीसाधन चलाउन नपाइने (सूचना सहित)

तनहुँ । तनहुँमा आज बिहिबार राती १२ बजेदेखि सवारीसाधन चलाउन नपाइने भएको छ । निर्वाचन आयोगको निर्णायानुसार मिति २९ गते राती १२ बजे देखी ३० गते मतदान कार्य सम्पन्न नभएसम्मका…

व्यास नगरपालिकाको मेयरका उम्मेदवार न्यौपानेले मदर्सा प्रावि र जोशीले सत्यवती माविबाट मतदान गर्दै

तनहुँ । तनहुँको व्यास नगरपालिकाको नगर प्रमुख (मेयर) पदमा उम्मेदवार वैकुण्ठ न्यौपानेले व्यास-४ स्थित मदर्सा प्रावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । त्यस्तै मेयरका अर्का उम्मेदवार दीपकराज जोशीले व्यास-२ स्थित सत्यवती…

कांग्रेस नेता रामचन्द्र पौडेलले सत्यवती मावि र श्रममन्त्री किसान श्रेष्ठले मदर्सा प्राविबाट मतदान गर्ने

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा तनहुँबाट मतदान गर्ने भएका छन् । शुक्रबार विहान सात बजेपछि व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्ने उनले…

बन्दिपुरको भुजेल बस्तिमा बाड्न लागेको ५० बाेरा चामल प्रहरीको नियन्त्रणमा

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालेका-५ स्थित भुजेल बस्तिमा वितरण गर्न लागेको ५० बाेरा चामल वाईसीएलको सहयोगमा नियन्त्रणमा लिइएको छ । वितरणका लागि तयारी गरेकाे अवस्थामा आधिखाेलाबाट नियन्त्रण लिई वाईसीएलले प्रहरीकाे…

मतदान केन्द्रमा के लैजान पाइँदैन, को-को जान पाउँछन् ?

तनहुँ । शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले तयारीलाई अन्तिम चरणमा ल्याइपुर्‍याएको छ । आयोगले मतदाता शिक्षा, सचेतनालगायत निर्वाचन सम्बन्धी विभिन्न सामग्रीहरू सामाजिक सञ्जालहरूमार्फत सम्प्रेषण गरिरहेको छ ।…

तनहुँमा २ लाख ४४ हजार ३४० मतदाता, निर्वाचनको तयारी पूरा

तनहुँ । तनहुँमा वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले…

के भयो भने मत बदर हुन्छ ? यस्तो छ मत संकेत गर्ने सही तरिका 

तनहुँ । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ । निर्वाचन आयोगका…

तनहुँमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा

तनहुँ । स्थानीय तह निर्वाचनको दिन अर्थात वैशाख ३० आउन अब २ दिन मात्र बाँकी रहँदा तनहुँमा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।…