Category: व्यास

व्यासमा महिलाको स्वामित्वमा घरनक्शा पास गर्दा राजश्वमा छुट

दमौली । तनहुँको व्यास नगरपालिकाले महिलाको नाममा घरनक्सा पास गर्दा राजश्‍व छुट गरेपछि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गइरहेको छ । पछिल्लो समय नगरपालिकामा महिलाको स्वामित्वमा घरनक्सा पास गर्नेको संख्या बढेको…

व्यासको न्यायिक समितिमा एक वर्षमा ५४ उजुरी, २० फर्छ्यौट

दमौली । तनहुँको व्यास नगरपालिकामा एक वर्षमा २० उजुरी फर्छ्यौट भएका छन् । गएको आर्थिक वर्ष २०७९–०७०मा परेका ५४ उजुरीमध्ये अधिकांश मेलमिलापबाट समाधान गरिएको उपप्रमुख एवंम् न्यायिक समिति संयोजक इन्दिरा…

व्यासमा विपन्न वर्गको घरनक्शा निःशुल्क

दमौली । तनहुँको व्यास नगरपालिकाले विपन्न वर्गले पक्की घर बनाउँदा निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने गरेको छ । नगरपालिकाको घर नक्सा निर्माण शाखाले नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै केही सहज…

अनुगमनपछि दमौलीका निजि स्वास्थ्य संस्था मापदण्ड सहित सञ्चालनमा

तनहुँ । तनहुँको व्यास नगरपालिकाले दमौलीमा सञ्चालित निजि स्वास्थ्य संस्थामा गरेको अनुगमन पछि सबै स्वास्थ्य संस्था मापदण्ड सहित सञ्चालनमा आएका छन् । असार २० गते देखि नगरपालिकाले दमौलीका ५ निजि…

व्यास नगरपालिकाद्वारा एक वर्षमा ३८ किलोमिटर सडक विस्तार

दमौली । तनहुँको व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷८० मा ३८ किलोमिटर सडक विस्तार गरेको छ । नगरपालिकाको योजना शाखाले दिएको तथ्याङक अनुसार गत वर्षमा ४ कि.मि सडक कालोपत्रे गरिएको…

व्यास नगरपालिकाद्वारा १०५ जना मिर्गौला र क्यान्सरका बिरामीलाई मासिक पाँच हजार

दमौली । तनहुँको व्यास नगरपालिकाका १ सय ५ जना मिर्गौला र क्यान्सरका बिरामीलाई औषधि खर्चबापत मासिक पाँच हजार प्रदान गरिएको छ । मिर्गौला रोगीमध्ये डायलाइसिस गराइरहेका र मिर्गौला प्रत्यारोपण गरेकाले र…

दमौलीका आयुर्वेद पसलमा व्यासको अनुगमन, ७ वटा पसल सिल

दमौली । तनहुँको व्यास नगरपालिकाले दमौलीमा रहेका आयुर्वेद पसलहरुमा मंगलबार अनुगमन गरेको छ । अनुगमनको क्रममा ओपिडि सहित संचालनमा रहेका ७ वटा पसललाई सिल गरिएको छ । अनुगमनको क्रममा व्यास…

दमौलीका ५ निजि हस्पिटलमा अनुगमन, सिटि जनरलमा म्याद सकिएको बिटाडिन फेला

दमौली । तनहुँको व्यास नगरपालिकाले दमौलीका ५ निजि हस्पिटलहरुमा बुधबार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा नगरपालिकाले बुधबार समधान, सिटी जनरल,नेशनल एपोलो,व्यास नगर र रत्नहरि हस्पिटलमा अनुगमन…

व्यास नगरपालिका भित्रका ४५ मध्य ८ निजि विद्यालयले मात्रै बुझाए छात्रवृत्ति वितरणको विवरण

तनहुँ । तनहुँको व्यास नगरपालिकाले छात्रवृत्ति वितरणको विवरण नबुझाउने निजी विद्यालयको कारबाही गर्ने भएको छ । व्यास नगरपालिकाको शिक्षा शाखाले कक्षा १० सम्मका विद्यार्थीलाई शैक्षिक सत्र २०७९ मा भर्ना भएकालाई…

गुरु पूर्णिमाको अवसरमा व्यासले दियो सार्वजनिक बिदा

तनहुँ । तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरु पूर्णिमा)का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले विगत वर्ष झै यस वर्ष पनि उक्त दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको…