Category: व्यास

व्यास नगरपालिका भित्रका ४५ मध्य ८ निजि विद्यालयले मात्रै बुझाए छात्रवृत्ति वितरणको विवरण

तनहुँ । तनहुँको व्यास नगरपालिकाले छात्रवृत्ति वितरणको विवरण नबुझाउने निजी विद्यालयको कारबाही गर्ने भएको छ । व्यास नगरपालिकाको शिक्षा शाखाले कक्षा १० सम्मका विद्यार्थीलाई शैक्षिक सत्र २०७९ मा भर्ना भएकालाई…

गुरु पूर्णिमाको अवसरमा व्यासले दियो सार्वजनिक बिदा

तनहुँ । तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरु पूर्णिमा)का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले विगत वर्ष झै यस वर्ष पनि उक्त दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको…

व्यास नगरपालिकाले उठायो ११ करोड ८५ लाख राजश्व

दमौली । तनहुँको व्यास नगरपालिकाले चालु वर्षको जेठ मसान्त सम्म ११ करोड ८५ लाख ७९ हजार ५३ रुपैया राजश्व संकलन गरेको छ । सबै भन्दा धेरै मादी नदि प्राकृतिक स्रोत…

व्यासमा २१ सय गाईभैसीलाई लम्पी स्किनविरुद्धको खोप

दमौली । तनहुँको व्यास नगरपालिकाले लम्पी स्किनविरुद्धको दुई हजार १ सय गाईभैसीमा खोप लगाएको छ । पछिल्लो समय जिल्लाभर गाईभैसीमा लम्पी स्किनबाट संक्रमित हुन थालेपछि नगरपालिकाले संक्रमण भएको ठाँउहरुमा गई…

आइतबार व्यासको नगरसभा: करिब १ अर्ब ६० करोडको बजेट ल्याईदै

तनहुँ । तनहुँको सबैको भन्दा पुरानो व्यास नगरपालिकाले आइतबार आगामि आर्थिक वर्ष २०८०÷८१ को नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । व्यास नगरपालिकाको सभा हल हुने सभामा करिब…

शैक्षिक बेरोजगार महिलालाई उद्यमशिल बनाउने अभियानमा व्यास

दमौली । तनहुँको व्यास नगरपालिकाले सुरु गरेको उपमेयर सँग महिला कार्यक्रम प्रभावकारी बन्दै गएको छ । व्यास नगरपालिकाका महिलाहरुलाई आर्थिक,स्वास्थ्य, तथा रोजगारी क्षेत्रमा सबल र सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको…

गाउँकै स्वास्थ्य चौकीमा प्रसुती सेवा दिन ‘बर्थिङ सेन्टर’ निर्माणलाई तीव्रता दिँदै व्यास नगरपालिका

दमौली । तनहुँको व्यास नगरपालिकाकाले गाउँकै स्वास्थ्य चौकीमा प्रसुती सेवा दिन ‘बर्थिङ सेन्टर’ निर्माणलाई तीव्रता दिएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले नगरपालिकाले नगरभित्रका गर्भवतीहरूलाई वडाबाटै सुत्केरी सेवा…

व्यासमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ८७ जनालाई रोजगारी

दमौली । व्यास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ८७ जनाले रोजगारी पाएका छन । प्रधानमन्त्री रोजगार कार्यक्रमको व्यास नगरपालिका संयोजक सुचिता थापाले यो कार्यक्रमले गरिब परिवारको जीवनस्तरमा सुधार भएको बताईन् ।…

व्यास नगरपालिकाको ९३ प्रतिशत योजना सम्झौता सम्पन्न

दमौली । तनहुँको पुरानो व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ९३ प्रतिशत योजना सम्झौता सम्पन्न भएका छन् । नगरपालिकाले दिएको जानकारी अनुसार जेठ मसान्त सम्म चालु आर्थिक बर्षमा १ हजार ३…

गर्मी बढेपछि एक हप्ता विद्यालय बन्द गर्न व्यास नगरपालिकाको निर्देशन

दमौली । केही दिनदेखि गर्मी बढेपछि तनहुँको व्यास नगरपालिकाले विद्यालय बन्द गर्न निर्देशन दिएको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा गर्न…