Category: व्यास

जुम्लाकी पूर्णलक्ष्मीले जितिन तेस्रो व्यासनगर महिला खुल्ला हाफ म्याराथनको उपाधि

तनहुँ । तनहुँको व्यास नगरपालिकाको आयोजनामा भएको तेस्रो व्यासनगर महिला खुल्ला हाफ म्याराथनको उपाधि जुम्लाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन । न्यौपानेले उक्त २१ किलोमिटरको दुरी १ घण्टा ४७ मिनेट ५१…

एमसीसीद्वारा तनहुँमा जग्गा प्राप्ति सुरु, कहाँ-कहाँ हुँदैछ (सुची सहित)

तनहुँ । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि तनहुँमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको छ । जिल्लाभित्र पर्ने…

पराशरद्धारा आयोजित हाजिर जवाफ प्रतियोगितामा सत्यवती मावि प्रथम, मैबलको सरस्वति सदन तेस्रो

दमौली । तनहुँको व्यास नगरपालिका–४ बागबजार दमौली स्थित पराशर माध्यामिक विद्यालय बिहिबार अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरेको छ । विद्यालयले सामाजिक उत्तर दायित्व निभाउन पर्छ भन्ने सन्देश प्रवाह…

सेनेटरी प्याड बनाउन सिक्दै केशवटारका महिला

केशवटार । साना किसान सामुदायिक सिकाई केन्द्र व्यास–१४ केशवटारको आयोजनामा ३ दिने सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ । वातावरणीय अनुकुल सेनेटरी प्याड बनाउन सिकाईने प्रशिक्षक नोमा थापाले बताईन…

तनहुँ जलविद्युत आयोजनाको सहयोगमा बेनीपाटनमा विद्यालय भवन निर्माण हुने, भवनको शिलान्यास

तनहुँ । तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण हुने भएको छ । व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको २…

वाराही आवासीय मावि र एपोलो हस्पिटल बीच स्वस्थ्य सम्झौता, एउटा टिकटले वर्षभरीको स्वास्थ्य सेवा निशुल्क

तनहुँ । तनहुँको व्यास-३ दमौलीमा रहेकोे वाराही आवासीय मावि र नेशनल एपोलो हस्पिटल बीच स्वस्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । बिहिवार सरस्वती पूजाको अवसरमा विद्यालय र हस्पिटल बीच उक्त…

तनहुँको दमौली बजारका अधिकांश सीसी क्यामेरा बन्द, शान्ति सुरक्षामा थप चुनौती

किरण श्रेष्ठ, पौष १०, २०७९, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँमा कन्ट्रोल कक्ष राखेर सदरमुकाम दमौलीमा जोडिएका अधिकांश ‘क्लोज सर्किट’ सीसी क्यामेरा बिग्रिएर काम गर्न छाडेका छन् । सदरमुकामको शान्ति…

तनहुँको तालघरेमा सिंगुसले चिल्दा सुवेदीको मृत्यु, ७ जना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ तालघरे नजिक सिंगुसले चिल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–११ निवासी ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता…

व्यास नगरपालिकाले सार्वजनिक गर्यौ १०० दिनको प्रगती, के के छन् ? (बुदाँगत रुपमा)

तनहुँ । तनहुँको व्यास नगरपालिकाले आफ्नो एक सय दिनको प्रगति सार्वजनिक गरेको छ । बिहिबार नगरपालिकामा आयोजित एक कार्यक्रमको बीच उक्त कामहरु सार्वजनिक गरेको हो । गत २०७९ वैशाख ३०…

दमौलीमा भदौ ८ गतेदेखि २ लाख २ हजार राशीको प्रथम मेयर कप हुने

तनहुँ । तनहुँको दमौलीमा यहीँ भदौ ८ गतेदेखि प्रथम मेयर कप सुरु हुने भएको छ । सितलचोक युथ क्लबको आयोजनामा प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिताका हुन लागेको हो…