कांग्रेस नेता रामचन्द्र पौडेलको छोरी आफ्नै घरको चौथो तल्लाबाट खसेर गम्भीर घाइते, उपचार हुँदै
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको छोरी संज्ञा पोखरेल गम्भीर घाइते भएकी छिन् । आफ्नै घरको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरको आइसीयुमा उपचार…