Category: समाचार

विवेकशील साझा पार्टीले माघमा महाधिवेशन गर्ने

बन्दिपुर । विवेकशील साझा पार्टीको आगामी माघ अन्तिममा महाधिवेशन गर्ने भएको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा भएको भेलाले माघ २७ र २८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो…

कुवेतबाट फर्किएर बंगुर पालनमा म्याग्दे सिस्नेरीका थापा

तनहुँ । नेपालमा रोजगारको सम्भावना नदेखेपछि कुवेत हानिएका बम बहादुर थापाले विदेशमा १६ वर्ष बिताए । विदेशमा राम्रो कमाई हुदाँ हुदै पनि नेपालमा आएर परिवार सँगै स्वदेशमा नै केही मनसाय…

बसन्त विश्वकर्माको नयाँ गित साईली सार्वजनिक (भिडिओ सहित)

तनहुँ । गायक बसन्त बिश्वकर्मा र गायिका शान्ती श्री परियारको स्वर रहेको लोकगित साईली सार्वजनिक भएको छ । गितमा जनयुद्धको बेला जनसेनाले आफ्नो देशमा परिवर्तनका लागि गरेको त्याग र बलिदानीलाई…

प्रधानमन्त्री दाहालद्वारा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन् । उपप्रधानमन्त्रीमा नेकपा…

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ…

पल शाहको मुद्दा : नवलपुर फैसलाको सक्कल प्रमाण पेस गर्न तनहुँ अदालतको आदेश

तनहुँ । तनहुँ जिल्ला अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दाको फैसलाको सक्कल प्रमाण नवलपुर अदालतबाट झिकाउन आदेश दिएको छ । सोमबार तनहुँ अदालतमा भएको सुनुवाइमा अदालतले…

तनहुँको दमौली बजारका अधिकांश सीसी क्यामेरा बन्द, शान्ति सुरक्षामा थप चुनौती

किरण श्रेष्ठ, पौष १०, २०७९, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँमा कन्ट्रोल कक्ष राखेर सदरमुकाम दमौलीमा जोडिएका अधिकांश ‘क्लोज सर्किट’ सीसी क्यामेरा बिग्रिएर काम गर्न छाडेका छन् । सदरमुकामको शान्ति…

निर्वाचनमा तनहुँका कुन उम्मेदवारले कति गरे खर्च ?

तनहुँ । ​गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नतिजा सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभा तर्फ २५ र प्रदेशसभा तर्फ ३२ गरी कुल ५७ जना उम्मेदवार रहेको तनहुँमा…

म्याग्दे गाँउपालिकाद्वारा अनुदान वितरणका लागी व्यवसायिक फर्मको अनुगमन

म्याग्दे । व्यवसायिक कृषकलाई लागी राहत दिनका लागी म्याग्दे गाँउपालिकाले व्यवसायिक फर्मको अनुगमन गरेको छ । म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितीले पालिकाभित्र रहेर दर्ता गरेर व्यवसाय गरेका…

गन्नी एफसी पोखराले जित्यो दोभान कपको उपाधि

तनहुँ । गन्नी एफसी पोखराले दोस्रो दोभान एवं प्रथम राजेन्द्र स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । तनहुँको व्यास नगरपालिका -३ विपी वनवाटिकाको खेल मैदानमा बिहिवार भएको फाइनल खेलमा…