Category: समाचार

निर्वाचन सुरक्षामा तनहुँमा १३९२ म्यादी प्रहरी खटिँदै

तनहुँ । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि तनहुँमा एक हजार ३९२ जना म्यादी प्रहरी परिचालन हुने भएका छन् । तनहुँको १४२ मतदानस्थल र ३०५ मतदान केन्द्रमा सुरक्षाका यी म्यादी…

बन्दिपुर अस्पतालमा आँखा उपचार केन्द्रको सेवा सुरु

बन्दीपुर । बन्दिपुर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । पोखरास्थित हिमालयन आँखा उपचार केन्द्रको समन्वयमा बन्दिपुर गाउँपालिका स्थित बन्दिपुर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो । गाउँपालिकामा…

आदिवासी जनजाती महासंघ तनहुँको अध्यक्षमा हिराचन, नवनिर्मित भवन उद्घाटन (तस्बिर सहित)

तनहुँ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् तनहुँको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् तनहुँको अध्यक्षमा सुजित…

प्रतिगमन रोक्न गठबन्धन कायम राखौं, अतीतलाई बिर्सौं : रामचन्द्र पौडेल

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सत्ता गठबन्धनका चुनावी कमाण्डर रामचन्द्र पौडेलले प्रतिगमनलाई रोक्न अहिलेको गठबन्धनले जित्नु पर्ने बताएका छन् । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय प्रशिक्षण भेलामा बोल्दै पौडेलले…

यस्तो छ तनहुँको मतपत्र, गठबन्धन र एमालेको चुनावी भिडन्त हुने पक्का (तस्बिर सहित)

तनहुँ । कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार रहेको तनहुँ १ को मतपत्रमा १५ वटा चुनाव चिह्न रहेको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल र स्वतन्त्रसहितको १५ वटा चुनाव चिह्न…

बन्दीपुरमा बिहानै चितुवाको आक्रमण: ११ वर्षिया चेपाङ बालिकाको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा शुक्रबार पुन: चितुवाले आक्रमण गरेको छ । चितुवाको आक्रमणबाट बन्दीपुर-३ चिलाउनेबेसीमा ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दिपुर-३ चिलाउनेबेसी निवासी ११…

तनहुँका ६ वटा मतदान स्थल अति संवेदनशील

तनहुँ । आगामी मंसिर ४ गने हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँमा रहेका मध्ये ६ वटा मतदान स्थल अति संवेदनशील रहेका छन् । सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान स्थलको वर्गीकरण…

सिन्धुपाल्चोकको नेपाल चीन सीमानामा ५.९ म्याग्नेच्युटको भूकम्प

काठमाडौं । बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै…

तनहुँको तालघरेमा सिंगुसले चिल्दा सुवेदीको मृत्यु, ७ जना घाइते

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ तालघरे नजिक सिंगुसले चिल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–११ निवासी ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता…

माहेन्द्रीको पूर्व विद्यार्थी समाजको अध्यक्षमा पुन: कट्टेल

तनहुँ । तनहुँको व्यास–९ झिनुवाटार स्थित माहेन्द्री माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजको अध्यक्षमा पुन ःउद्धवराज कट्टेल चयन भएका छन् । विद्यालयलाई रचनात्मक तथा सृजनात्मक सहयोग गर्ने उद्देश्यले २०५९ सालमा गठित…