Category: स्वास्थ्य

व्यासमा २१ सय गाईभैसीलाई लम्पी स्किनविरुद्धको खोप

दमौली । तनहुँको व्यास नगरपालिकाले लम्पी स्किनविरुद्धको दुई हजार १ सय गाईभैसीमा खोप लगाएको छ । पछिल्लो समय जिल्लाभर गाईभैसीमा लम्पी स्किनबाट संक्रमित हुन थालेपछि नगरपालिकाले संक्रमण भएको ठाँउहरुमा गई…

गाउँकै स्वास्थ्य चौकीमा प्रसुती सेवा दिन ‘बर्थिङ सेन्टर’ निर्माणलाई तीव्रता दिँदै व्यास नगरपालिका

दमौली । तनहुँको व्यास नगरपालिकाकाले गाउँकै स्वास्थ्य चौकीमा प्रसुती सेवा दिन ‘बर्थिङ सेन्टर’ निर्माणलाई तीव्रता दिएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले नगरपालिकाले नगरभित्रका गर्भवतीहरूलाई वडाबाटै सुत्केरी सेवा…

तनहुँ कमलावारीकी शर्मिला र शिशुको सुत्केरी गराउने क्रममा पोखरामा मृत्यु

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सोमबार राती सुत्केरी गराउने क्रममा महिला र नवजात शिशु दुवैको मृत्यु भएको छ । गत जेठ २८ गते भर्ना भएकी व्यास…

भानुकी ब्लड क्यान्सर पीडितलाई तनहुँ समाज हङकङको ३ लाख ७५ हजार सहयोग

तनहुँ । तनहुँ समाज हङकङले एक ब्लड क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । समाजले तनहुँको भानु नगरपालिका–१३ पोखरीछाप निवासी ५२ वर्षीया क्यान्सर पीडित जमुना गुरुङलाई आर्थिक सहयोग गरेको…

तनहुँ जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

तनहुँ । तनहुँ जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपन घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले ० देखि १५ महिनासम्मका ४ हजार ८८५ बालबालिकाले नियमित रुपमा पाउनुपर्ने सबै…

गर्मी बढेपछि देवघाटका विद्यालय बन्द

तनहुँ । अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने…

व्यासमा घरमै सुत्केरी हुनेको संख्या न्यून, ‘गर्भवतीसंग उपमेयर’ कार्यक्रम प्रभावकारी

तनहुँ । पछिल्लो एक वर्षयता व्यासमा ‘होम डेलिभरी’ हुनेको सङ्ख्या न्यून भएको छ । व्यास नगरपालिकाले वडा–वडामा स्वास्थ्य चौकी र केहिमा बर्थिङ सेन्टर स्थापना गरी स्वास्थ्य सेवाको पहुँच सहज पुर्याएपछि…

बन्दीपुर गाउँपालिकाले सुरु गर्यो एम्बुलेन्स सेवा

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाले एम्वुलेन्स सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रमका बिच एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले एम्वुलेन्स नहुँदा जनताले दुःख पाउनु परेको भन्दै…

दमौलीमा निःशुल्क मुटुरोग परिक्षण शिविर, ७ हजार भन्दा बढी लाभान्वित

तनहुँ । तनहुँको दमौलीमा शनिवार सम्पन्न दुई दिने निःशुल्क मुटुरोग परीक्षण शिविरबाट ७ हजार ६ सय ४२जना लाभान्वित भएका छन् । मुटु जोगाउँ, काठमाडौँ, सेभ द हर्ट र व्यास नगरपालिकाको…

विद्यार्थीलाई मानसिक सचेतना सम्बन्धी प्रशिक्षण

म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीको महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरूमा किशोरावस्थाका व्यक्तिहरूको मानसिक स्वास्थ्य सम्बन्धी सोमबार एक दिने प्रशिक्षण दिइएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँको आयोजनमा प्रशिक्षण प्रदान गरिएको हो…