Category: प्रविधि

क्यान तनहुँद्वारा व्यवसायीको क्षमता अभिवृद्धि तथा विद्युतीय लेखा सम्बन्धी प्रशिक्षण

दमौली । कम्प्युटर एसोसिएसन महांसघ (क्यान) तनहुँको आयोजनामा व्यवसायीको क्षमता अभिवृद्धिका विद्युतीय लेखा सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । ट्याक्स भ्याट सम्बन्धी जानकारीका साथै विद्युतीय लेखाका लागि स्मार्ट लेखा सफ्टवयरको…

ट्वीटरमा थपिंदै नयाँ सुविधा, १० हजार अक्षरको ट्वीट गर्न सकिने

एकपछि अर्को गर्दै आश्चर्यजनक कदम चाल्दै आएका ट्वीटरका नयाँ मालिक एलन मस्कले ट्वीटर प्रयोगकर्ताहरुका लागि एउटा गज्जब उपहार दिंदैछन् । अहिलेसम्म आम ट्वीटर प्रयोगकर्ताले अधिकतम २४० अक्षरसम्मको मात्रै ट्वीट गर्न…

डेनमार्कमा सरकारी कर्मचारीका फोनमा टिकटक चलाउन प्रतिबन्ध !

लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकमाथिको प्रतिबन्धको सिलसिला डेनमार्कसम्म पुगेको छ । अमेरिकापछि डेनमार्कको रक्षा मन्त्रालयले आफ्ना सरकारी कर्मचारीहरुको फोनमा टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाएको छ । उत्तर एटलान्टिक सन्धि संगठन नाटोको…

तनहुँको दमौली बजारका अधिकांश सीसी क्यामेरा बन्द, शान्ति सुरक्षामा थप चुनौती

किरण श्रेष्ठ, पौष १०, २०७९, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँमा कन्ट्रोल कक्ष राखेर सदरमुकाम दमौलीमा जोडिएका अधिकांश ‘क्लोज सर्किट’ सीसी क्यामेरा बिग्रिएर काम गर्न छाडेका छन् । सदरमुकामको शान्ति…

कम्प्युटर एसोसिएसन महासंघ नेपाल (क्यान) तनहुँको अध्यक्षमा विश्वप्रकाश

तनहुँ । कम्प्युटर एसोसिएसन महासङ्घ नेपाल (क्यान) तनहुँको अध्यक्षमा विश्वप्रकाश भुसाल चयन भएका छन् । बुधबार सम्पन्न दशौं साधारणसभा तथा पाँचौ अधिवेशनबाट भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो…

गण्डकी रत्नबाट महावीर पुन विभूषित, अनुसन्धान केन्द्रलाई १० करोड छुट्याइयो

पोखरा । गण्डकी प्रदेश सरकारले महावीर पुनलाई गण्डकी रत्नबाट विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित एक कार्यक्रमबीच पुनलाई सम्मान गरे । प्रदेश प्रमुख गुरुङले ग्रामीण…

बन्दीपुरको होटल, रेस्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरी प्रयोग गरिने

बन्दीपुर । तनहुँको बन्दीपुरका होटल, रेस्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी…

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्नुपर्छ : श्रममन्त्री श्रेष्ठ

दमाैली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तमु ल्होसारले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभएको छ ।गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज शुभकामना दिँदै…

जन्मदिनमा विपन्न बालबालिकालाई सांसद खानको न्यानो कपडा

दमौली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की केन्द्रिय सदस्य एवंम् संघीय सांसद कलिला खानले आफनो जन्मदिनको अवसरमा न्यानो कपडा वितरण गरेकी छन् । जन्मदिनको अवसरमा फजुल खर्च गर्ने प्रचलन बढिरहेका…

वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली गठन

काठमाडौं – सरकारले वैदेशिक रोजगारको क्षेत्रमा हुनसक्ने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली ( र्यापीड रेस्पोन्स टीम) गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा…