Category: व्यड्ग्य

भनभन भाइ हो – के भन्ने ! ओलीलाई राजीनामा – दे.भन्ने !!

काठमाण्डाै – सरकारले यस वर्ष नागरिकलाई देउसीभैलो नखेल्नु भनेको छ । तर सरकारका मान्छे र नेताहरु चाहिँ तिहार सुरु हुनु छ महिना अघिदेखि नै देउसीभैलो खेल्दैछन् । नेकपामा प्रचण्डसहितका ठूला…