Category: Tech

WordPress is a favorite blogging tool of mine and I share tips and tricks for using WordPress here.

बन्दीपुरमा फागुन ८ र ९ गते तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

बन्दीपुर । बन्दीपुर गाउँपालिकामा तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्दै भलिबल खेलको विकासमा योगदान पुर्‍याउने उद्देश्यले फागुन ८ गते सुरुवात भई…

आँबुखैरेनी गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी वडा नं. ३ ले जित्यो

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा भएको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधी वडा नं. ३ ले जितको छ । फाईनलमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई २–० को सोझो सेटमा हराउदै वडा…

विद्यानिकुञ्ज जित्यो भानु नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि

भानु । तनहुँको भानु नगरस्तरीय छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि भानु १२ स्थित विद्यानिकुञ्ज मावि वयापानीले जितेको छ । भानु नगरपालिका खेलकुद विकास समितिको आयोजनामा भानु ९ काउरेटार स्थित खेलकुद…

मित्रता माविले जित्यो आँबुखैरेनी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि मित्रता माध्यमिक विद्यालयले जितेको छ । मित्रता माविले १२ स्वर्ण १२ रजत र २ कास्य पदक सहित यस वर्षको…

रामशाह माविमा आँबुखैरेनी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयमा बिहिबार प्रतियोगिता सुरु भएको हो । आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालको…

व्यासनगर खुल्ला महिला हाफ म्याराथन माघ १६ गते हुने

दमौली । तनहुँको व्यास नगरपालिकाले माघ १६ गते सहिद दिवसमा चौथो व्यास नगर खुल्ला महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । हरेक वर्ष सहिद दिवसको अवसरमा व्यास नगर…

पवित्रा माविले जित्यो बन्दीपुर गाउँपालिका स्तरिय राष्ट्रपति रनिङशिल्डको उपाधि

बन्दीपुर। तनहुँको बन्दीपुरमा आयोजित अन्तर विद्यालय स्तरिय छैठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित पवित्र माध्यमिक विद्यालयले हात पारेको छ। विद्यालयले नौ स्वर्ण पाँच रजत र…

तेस्रो आँबुखैरेनी व्याडमिन्टन अध्यक्ष कप सुरु

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा शुक्रबारबाट तेस्रो आँबुखैरेनी व्याडमिन्टन अध्यक्ष कप सुरु भएको छ । आँबुखैरेनी व्याटमिन्टन संघको आयोजनामा सुरु भएको तेस्रो आँबुखैरेनी व्याडमिन्टन अध्यक्ष कपको एक कार्यक्रमकाबीच आँबुखैरेनी गाउँपालिका अध्यक्ष…

गोरखाका बोगटीले जिते रोटर्‍याक्ट दमौलीको सचिन स्मृति खुल्ला दौडको उपाधि (तस्विर सहित)

दमौली । रोटर्‍याक्ट क्लव अफ दमौलीले आफ्नो संस्थापक सहसचिव स्व. रो.सचिन कुमार श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको २२औ स्व. रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि गोरखाको सिरानचोक गाउँपालिका-३ का दिनेश…

रोटर्‍याक्ट दमौलीले शनिबार दमौलीदेखि छाब्दीसम्म सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने

दमौली । रोटर्‍याक्ट क्लव अफ दमौलीले यसवर्ष पनि २२औं स्व. रो.सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्ने भएको छ । क्लवले हरेक वर्ष आयोजना गर्दै आएको खुल्ला दौड प्रतियोगिता यस वर्ष…