के भयो भने मत बदर हुन्छ ? यस्तो छ मत संकेत गर्ने सही तरिका 

तनहुँ । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ । निर्वाचन आयोगका…

निजी विद्यालयमा पनि शनिबार र आइतबार बिदा, हिउँदे र बर्खे बिदामा कटाैती

काठमाडौं । शिक्षा मन्त्रालयले सरकारीसँगै निजी विद्यालयमा पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मन्त्रालयमा बुधबार बसेको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी निजी र सरकारी…

तनहुँमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा

तनहुँ । स्थानीय तह निर्वाचनको दिन अर्थात वैशाख ३० आउन अब २ दिन मात्र बाँकी रहँदा तनहुँमा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।…

तनहुँको घिरिङमा एमाले र काँग्रेसबीच ढुंगा हानाहान, एमाले कार्यकर्ताको गाडीको सिसा फुट्यो

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । गाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो । दुई समूहको ढुंगा हानाहानले केही…

घिरिङमा कांग्रेस र एमाले बीच ढुङ्गा हानाहान (फोटो/भिडिओ सहित)

तनहुँ । तनहुँको घिरिङमा ढुङ्गा हानाहान भएको छ । घिरिङ्ग गाउँपालिकाको कार्यालय पोखरीछाप नजिकै दुई पार्टीका कार्यकर्ता बीच ढुंगा हानाहान भएको हो । सोमबार जिल्लाको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा…

दमौलीमा एमाले-जोशी समुहको शक्ति प्रदर्शन (फोटो/भिडिओ सहित)

तनहुँ । तनहुँको दमौलीमा नेकपा एमाले-जोशी समुहले शक्ति प्रदर्शन गरेको छ । मंगलबार जिल्लाको दमौलीमा उक्त समुहले र्‍याली सहित दमौली बजार परिक्रमा गरेको छ । व्यास नगरपालिका स्तरीय चुनावी सभामा…

यस्ता छन् म्याग्दे गाँउपालिकाको एमाले उम्मेदवारको चुनावी प्रतिवद्धता (पूर्णपाठ सहित)

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका श्रीप्रसाद श्रेष्ठले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । प्रतिबद्धता : आदरणीय दाजुभाई तथा दिदीवहिनी एवं वुवाआमाहरु, नयाँ वर्ष २०७९…

आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, सामाजिक सन्जाल निगरानी गर्ने जिम्मा सेना र प्रहरीलाई

काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिबाट सुरु हुँदै छ । आज मध्यराति १२ बजेदेखि मतदानको दिन वैशाख ३० गते १२ बजेसम्मको अवधिलाई मौन अवधि मानिएको छ ।…

स्थानीय तह निर्वाचन: तनहुँमा मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा प्रशासनद्वारा बन्देज

तनहुँ । स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दी मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । यही वैशाख ३० गते निर्वाचन सफल बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले मदिराजन्य पदार्थ…

वैशाख ३० गते तनहुँमा अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाइने

तनहुँ । यहि वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनको मतदानको दिन अत्यावश्यक बाहेकका सवारी साधन बन्द रहने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । मतदानको दिन बिहान ६…