सुनको भाउ ७ सय रुपैयाँ बढ्यो

काठमाण्डाै – सुनको भाउ आज एकैदिन तोलामा ७ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलामा ९० हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।…

तुलसी क्षेत्रीकाे बाला जोबन

यसपालीकाे तिजलाइ लक्षित गर्दै गायिका तुलसी क्षेत्रीले बाला जोबन बाेलकाे गीत सार्वजनिक गरेकी छिन । शिव हमालकाे शब्द तथा लय रहेकाे गीतलाइ जिसी इन्टरटेनमेन्टको युट्युव च्यानलबाट क्षेत्रीले सार्वजनिक गरेकी हुन…

राखेपको कार्यवाहक सदस्य सचिवको जिम्मेवारी ढकाललाई

काठमाण्डौ – राष्ट्रिय खेलकुद परिषद्को कार्यवाहक सदस्य सचिवको जिम्मेवारी भक्तबहादुर ढकालले पाउनुभएको छ ।  युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख ढकाललाई राखेपको सदस्य–सचिवको जिम्मेवारी दिएको हो ।…

सन्दीप लामिछानेले जमैकाबाट सीपीएल खेल्ने

क्यारेबियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने पक्का भएको छ । कोरोना भाइरसको महामारीका कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका हुन् । उनले ड्राफ्टमा…

दमाैलीको नयाँ गेट

दमौली ब्यास नगरपालिका २ न्युरोड टोलमा स्वागत द्वारको निर्माण गरीएको छ । नगरपालिकाको वडा स्तरिय योजना र टोल बिकास सस्थाको तीस प्रतिशत सहभागितामा १ लाख पचास हजार र नगरपालिकाको ५…

मास्क बाड्दै सिडिअाे र एसपी सडकमा

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सचेतना जगाउन तनहुँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले मंगलबार दमाैली बजारमा मास्क बाडेका छन । काेरोना भाइरस नियन्त्रणका लागि अावश्यक सावधानी अपनाउन सर्वसाधारणलाइ अनुरोध…

कांग्रेस नेता पौडेलद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आइसोलेशन कक्ष संचालन भएका तनहुँ र लमजुङका स्थानीय तहलाई पिपिई, मास्क, सेनिटाइज लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । शुक्रबार गृहजिल्ला…

व्यास, जन्मिएकाे ठाउँ

शान्त बग्ने मादी नदी र उर्लिदै बग्ने सेती नदीको संगम हो मादीसेती दोभान । मादी नदीको देब्रे किनारमा छ, व्यास गुफा । दाहिने किनारमा परासर आश्रम । यही भौगोलिकता भित्र…

देशभर १५ हजार ९६४ संक्रमित, कुन जिल्लामा कति?

काठमाडौं – सोमबार साँझसम्म देशभर कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। गत २४ घण्टामा १ सय ८० थपिएसँगै संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको हो।  २…

मास्क नलगाउनेलाई कारवाहीको तयारी

मास्क नलगाई घर बाहिर निस्कने गर्नु भएकाे छ । यदी छ भने अब देखी घर बाहिर निस्कदाँ अनिवार्य रूपमा मास्क लगाउँनुहाेस अन्यथा कारर्वाहीमा पर्नु हाेला । गृह मन्त्रालयले साेमबार जिल्ला…