परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने हाम्रो चुनावी एजेण्डा हो : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने एजेण्डा लिएर आगामी चुनावका जाने बताएका छन् । विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै पौडेलले…

तनहुँका कांग्रेस नेता पूर्णबहादुर गुरुङ बालकोट पुगेर एमालेमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा तनहुँका महासमिति सदस्य पूर्णबहादुर गुरुङ नेकपा एमालेमा प्रवेश गरेका छन् । तरुण दलको नेतासमेत रहिसकेका गुरुङ पछिल्लो समय गोविन्दराज जोशी समूह नजिक थिए…

चाकरी, चाप्लुसी र कृपावादको विरासत कै कारण कांग्रेस परित्याग गरेको पूर्ण गुरुङको घोषणा

तनहुँ । नेपाली काङ्ग्रेसको महासमिति सदस्य एवं युवा नेता पुर्ण गुरुङले पार्टी परित्यागको घोषणा गरेका छन । सोमबार नेता गुरुङले आफ्नो सामाजिक संजालमा एक स्टाटस राख्दै काङ्ग्रेसको राजनीतिबाट टाढा रहेकोे…

‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै नेवार समुदाय

भादगाउँ । बडादशैंको आठौं दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको…

आज बडादशैंको आठौं दिन, महाअष्टमी मनाइँदै

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष…

गण्डकी प्रदेशका कर्मचारीले ७ दिन विवाह विदा पाउने

पोखरा । गण्डकी प्रदेशले कर्मचारीलाई ७ दिन विवाह बिदा दिने भएको छ । ७ असोजमा राजपत्रमा प्रकाशित ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ले कर्मचारीले…

रोटर्‍याक्ट क्लब अफ भानुको पदस्थापना

भानु । रोटर्‍याक्ट क्लब अफ भानुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिबार भानु नगरपालिकाको भवनमा क्लबको दोस्रो पदस्थापना कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष अविन परियारले जानकारी दिए । कार्यक्रमको…

दशैंमा भारी वर्षाको सम्भावना, नवमीदेखि द्वादशीसम्म पानी पर्ने

काठमाडौं । यस वर्ष दशैंको दिन पानी पर्ने र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बंगालको खाडीमा विकसित…

हातहतियार बुझाउन तनहुँ प्रशासनको निर्देशन

तनहुँ । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय तनहुँले निर्देशन दिएको छ । निर्वाचनको मिति नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय तनहुँले इजाजत प्राप्त हातहतियारहरु नजिकको प्रहरी इकाईमा बुझाउन सुचना जारी…

थर्पुमा पिकअप भ्यानको ठक्करबाट पैदल यात्रु नेपालीको मृत्यु

म्याग्दे । तनहुँको थर्पुमा पिकअप भ्यानको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । शुक्रबार दिउँसो तनहुँको म्याग्दे गाउँपालिका ४ थर्पु बजार स्थित भित्री सडकमा पिकअप भ्यानको ठक्करबाट म्याग्दे-२ बस्ने ७०…