दशैंको टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा

काठमाडौँ । यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी…

चुनावअघि लालपूर्जा नबाँड्न राष्ट्रिय भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको छ । बिहीबार आयोगले पत्र लेखेर जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा…

तनहुँमा ४५ हजार भन्दा बढीले बनाए राष्ट्रिय परिचयपत्र

तनहुँ । तनहुँमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यलय तनहुँमा हाल सम्म ४५ हजार ४९१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । जिल्लाका दश वटै…

विदेशबाट ल्याइएको मोबाइल सेट कसरी गर्ने दर्ता ?

काठमाडौं । मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट सुरु भएको छ । विदेशबाट अवैध र चोरी भएर आएका मोबाइलको आयात रोक्न यो सिस्टम लागू गरिएको हो । लामो…

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४४ वटा विद्यालय छनोट (नामावली सहित)

तनहुँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालय विवरण सार्वजनिक गरेको छ । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३…

रोटर्‍याक्ट दमौलीद्वारा फरक क्षमताका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग

तनहुँ । रोटर्‍याक्ट क्लब अफ दमौलीले बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री सहयोग गरेको छ । ५८औं राष्ट्रिय बाल दिवसको अवसरमा जिल्लाको व्यास-१ खकौलीमा रहेको बुद्ध दाहाल बहिरा प्राथमिक विद्यालयका…

टिम नेपोद्वारा बालगृहमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग

तनहुँ । बाल दिवसको अवसरमा टिम नेपो तनहुँद्वारा व्यास नगरपालिका वडा नं १० बैरेनी स्थित उज्यालो घर बालगृहमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ । कार्यक्रममा उज्यालो घरका सचिव…

गठबन्धनमा सहमति भए बाराबाट चुनाव लड्न सक्छु : किसान श्रेष्ठ

तनहुँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा सहमति भए बारा-४ बाट चुनाव…

गुणादीका स्थानीयसंग रामचन्द्र पौडेलले फेसबुकबाट मागे माफी

तनहुँ । तनहुँको एक कार्यक्रममा गुणादीको पानी खान अयोग्य भएको भन्दै भाषण गरेपछि आलोचना खेपेका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माफी मागेका छन् । जिल्लाको दमौलीमा भएको एक कार्यक्रममा गुणादीको…

भिमादमा एकिकृत समाजवादीको निर्वाचन परिचालन कमिटी गठन

भिमाद । नेकपा एकिकृत समाजवादी पार्टी तनहुँले आसन्न प्रतिनिधी र प्रदेश सभाको निर्वाचन केन्द्रित कार्यक्रम, बैठक र भेलालाई तीव्रता दिन थालेको छ । अहिले विभिन्न स्थानीय तहमा भेला गरेको पार्टीले…