Tag: #damaulihospital

तलबभत्ता माग्दै दमौली अस्पतालका डाक्टरहरु

जिल्लाकै ठूलो सरकारी अस्पतालको रुपमा चिनिने दमौली अस्पतालमा कार्यरत चिकित्सकले ६ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन् । तलबभत्ता निकासाका लागि पहल गरिदिन माग गर्दै अस्पतालमा कार्यरत करार चिकित्सकले शुक्रबार…