तनहुँमा ११ बजेसम्म ३५ प्रतिशत मत खस्यो, जिल्लाभर शान्तिपुर्ण तरिकाले मतदान हुँदै
तनहुँ । स्थानीय तहका लागि भइरहेको मतदानमा बिहान ११ बजेसम्म तनहुँमा ३५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाका अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म ३५ प्रतिशतको हाराहारीमा मतदान भएको हो । तनहुँका सबै मतदान केन्द्रमा शान्तिपुर्ण तरिकाले मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत ढुंगानाले जानकारी दिए । ‘अहिले रिपोर्ट लिने काम जारी … Continue reading तनहुँमा ११ बजेसम्म ३५ प्रतिशत मत खस्यो, जिल्लाभर शान्तिपुर्ण तरिकाले मतदान हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed