घिरिङको गड्यौलीटारमा करेन्ट लागि कुमालको मृत्यु

दमौली । तनहुँको घिरिङमा करेन्ट लागी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको घिरिङ गाउँपालिका वडा नं. ४ गड्यौलीटार बस्ने चित्र बहादुर कुमालको छोरी वर्ष १५ की निर्मला…

आँबखैरेनी गाउँपालिकाद्वारा मास, मह र गुन्द्रुकमा अनुदान

आँबखैरेनी । तनहुँको आँबखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम अन्तर्गत स्थानीय उत्पादन प्रवर्द्धन गर्नका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रम अन्तर्गत मास, मह र…

बन्दिपुरको कुवादीमा चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु

दमौली । तनहुँको बन्दिपुरमा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. २ कुवादी बस्ने दल बहादुर गुरुङको छोरा वर्ष ६ को…

व्यास युवा परिषद्को सदस्यताका लागी दर्खास्त आव्हान

दमौली । तनहुँको व्यास नगरपालिकाले व्यास युवा परिषदको सदस्यताका लागी दर्खास्त आव्हान गरेकाे छ । व्यास नगरपालिकाभित्र बसोबास गर्ने युवाहरुलाई समेटेर परिषद् गठन गर्न नगरपालिकाले सदस्यता आव्हान गरेकाे हाे ।…

जनताको घर आगनमा एकीकृत सेवा पुर्याउने आँबुखैरेनीको उद्देश्य: बारालुङ बेसीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना

आँबुखैरेनी । जनताको घर–घरमा छिटो, छरितो तथा एकीकृत सेवा (शिक्षा, स्वास्थ्य, पञ्जीकरण, प्रशासनिक) पुर्‍याउने उद्देश्यले आँबुखैरेनी गाउँपालिका वडा नं ५ स्थित बारालुङ बेसीमा ‘आधारभूत स्वास्थ्य सेवा केन्द्र’ स्थापना गरिएको छ…

समता विद्यालयका बालबालिका संग नेपाल घरेलु तथा साना उद्योगको स्थापना दिवस

दमौली । महिला उद्यमी समिति तनहुँको आयोजनामा शनिबार नेपाल घरेलु तथा साना उद्योगको ३६औं स्थापना दिवस मनाइएको छ । उद्यमी समितिले व्यास नगरपालिका–७ सिसमटारस्थित व्यास नगर समता विद्यालयका बालबालिकालाई खाना…

एकता बुहारी समुह भन्सारद्वारा चण्डिका बालगृहलाई खाद्यान्न र शैक्षिक सामाग्री सहयोग

राजेश कार्की, भानु । तनहुँको भानु नगरपालिका-७ चन्दनी निवासी ८२ वर्षिय अमर सिह गुरुङले सन्चालन गरेको चण्डिका बालगृहलाइ एकता बुहारी समुह भानु-१ भन्सारबाट रु.२६ हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री…

आर्थिक रूपमा सशक्त बनाउन म्याग्देले दियो एकल महिलालाई अनुदानमा बाख्रा

दमौली । एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउन तनहुँको म्याग्दे गाँउपालिकाले अनुदानमा बाख्रा वितरण गरेको छ । म्याग्दे गाँउपालिकाले ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी…

मनपाङ पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ भएकाले प्रचारप्रसार आवश्यक : अध्यक्ष श्रेष्ठ

दमौली । मनपाङ पर्यटनको प्रचुर सम्भावना भएको ठाउँ भएकाले प्रचारप्रसार आवश्यक रहेको म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना र म्याग्दे गाउँपालिकाको सहयोगमा म्याग्दे गाउँपालिका–६…

मनपाङमा नेपाल पत्रकार महासङ्घ तनहुँको बैठक सम्पन्न

दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँको घुम्ती बैठक म्याग्दे गाउँपालिका–६ मनपाङमा शनिबार सम्पन्न भएको छ । मनपाङस्थित थानीमाइ देवी मन्दिर परिसरमा बसेको बैठकले जिल्लास्थित स्थानीय तह, सरकारी कार्यालयबाट प्रवाह हुने…