Category: व्यास

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

दमौली । निर्वाचन सकिएको २ वर्षपछि तनहुँको व्यास नगरपालिकामा पुन मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएपछि…

बुल्दी खोला सरसफाईमा एक हजार २४ किलो फोहोर जम्मा गरी प्रथम भयो सेनाको कालीभञ्जन गण (इ) (तस्विर सहित)

दमौली । तनहुँको दमौलीमा आयोजित वृहत बुल्दी खोला सरसफाई अभियानमा नेपाली सेनाको कालीभञ्जन गण (इ) प्रथम भएको छ । शनिबार आयोजित उक्त सरसफाई अभियानमा एक हजार २४ किलो फोहोर जम्मा…

व्यासको ३ नम्बर वडाद्वारा युवालाई वारिष्टा (कफि बनाउने) तालिम

दमौली । तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ ले युवाहरुका लागी वडा स्तरीय वारिष्टा (कफि बनाउने) तालिम सुरु गरेको छ । व्यास नगरपालिका-३ को आयोजनामा आइतबारदेखि युवा लक्षित तालिम सुरु…

दमौलीमा जलवायू परिवर्तन नितीबारे स्थानिय सरकारसंग संवाद

दमौली । तनहुँको दमौलीमा जलवायू परिवर्तन नितीबारे स्थानिय सरकारसंग संवाद कार्यक्रम भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजना र फिमिको सहयोगको उक्त कार्यक्रम भएको हो । शुक्रबारदेखि संचालन…

काठमाडौंका यादवले जिते रोटर्‍याक्ट दमौलीको सचिन स्मृति दौडको उपाधि

दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीको आयोजनामा भएको २१औ स्व रो सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि काठमाडौका अजितकुमार यादवले जितेका छन् । शनिबार व्यास नगरपालिका-३ अनसनचोक दमौलीदेखि व्यास नगरपालिका-१४…

चेपाङ गाउँ राम्चेमा रोटर्‍याक्ट दमौलीको नि:शुल्क स्वास्थ्य शिविर, ११२ जना लाभान्वित

दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीले शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । क्लबले शनिबार तनहुँको व्यास-११ राम्चे ओडारे स्थित चेपाङ गाउँमा उक्त नि:शुल्क स्वास्थ्य शिविर गरेको हो ।…

सेनाका जुनसले जिते सातौं व्यासनगर अल्ट्रा म्याराथनको उपाधि

दमौली । तनहुँको व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा मंगलवार आयोजना गरेको सातौं व्यासनगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका जुनेस खड्काले जितेका छन्। जिल्लाको व्यास नगरपालिका–५ मानुङदेखि व्यास…

स्वास्थ्य सचेतनाका लागी रोटरी दमौलीद्धारा दमौलीदेखि मानुङकोटसम्म “वाक फर हेल्थ”

दमौली । रोटरी क्लब अफ दमौलीले “वाक फर हेल्थ”  कार्यक्रमको आयोजना गरि शनिवार दमौलीदेखि मानुङकोटसम्म पदैलयात्रा सम्पन्न गरेको छ । अनसन चौतारीबाट सुरु भएको यात्रा ६ किलोमिटर दुरी पार गरि…

मोहन बतास फाउन्डेसनद्वारा मत्स्यकन्याका विद्यार्थीलाई झोला तथा शैक्षिक सामाग्री वितरण

दमौली । तनहुँको व्यास-३ निवासी हाल हङ्गकङ्ग निवासी समाजसेवि मोहन बतासद्वारा स्थापना भएको मोहन बतास फाउन्डेसनले विद्यार्थीलाई झोला तथा शैक्षिक सामाग्री वितरण गरेको छ । जिल्लाको व्यास–१२ भड्खाला स्थित मत्स्यकन्या…

तनहुँमा डेंगु संक्रमितको संख्या ५ हजार नाघ्यो, ६ जनाको मृत्यु

दमौली । तनहुँको दमौली बजारमा डेंगुको संक्रमण बढ्दै गएपछि व्यास नगरपालिकाले ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान नै चलाए पनि दमौलीमा डेंगु संक्रमितको संख्या बढेको बढ्यै छ । डेंगुको संक्रमण…

You missed