Author: खवरबाटिका

राष्ट्रिय परिचयपत्रको विवरण अब वडा तहबाटै संकलन हुने

काठमाडौं । गृह मन्त्रालयले २८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई स्थानीय तहमै समन्वय गरेर राष्ट्रिय परिचयपत्रसम्बन्धी आवश्यक विवरण संकलन गर्न निर्देशन दिएको छ । सामाजिक सुरक्षा भत्ताका लागि सेवाग्राहीहरूको भीड जिल्ला…

तनहुँका पत्रकार अमरराज नहर्की काठमाडौंमा सम्मानित

तनहुँ । तनहुँमा कार्यरत पत्रकार अमरराज नहर्की काठमाडौंमा शनिबार सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रबाट नेपाली, कला साहित्यको विविध गतिविधी समुदाय समक्ष समाचार प्रस्तुत गरी नेपाली कला, साहित्य, गीत सङ्गीतको संरक्षण…

व्यास नगरपालिकाको मेयरको मत गणना तत्काल नगर्न उच्च अदालतको आदेश

पोखरा । तनहुँको व्यास नगरपालिकाको असार २ गते पुन: मतगणना नहुने भएको छ । उच्च अदालत पोखराले असार २ हुने भनिएको मतगणना स्थगित गर्न आदेश दिएको हो । फैसलाको पुनरावेदनका…

शिखर इन्स्योरेन्सको डुम्रे शाखाद्वारा आँबुखैरेनीमा बीमा सचेतना कार्यक्रम

आँबुखैरेनी । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड डुम्रे शाखाले बुधबार बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आँबुखैरेनी गाउँपालिका वडा न ४ को कार्यलय सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि आबुखैरेनी गाउँपालिकाका…

बन्दीपुर केवलकार भोलिदेखि सञ्चालनमा आउने, ६० प्रतिशत छुटमै केवलकार चढ्न सकिने

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बिहीबारदेखि केवलकार सञ्चालनमा आउने भएको छ । बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले जेठ ३१ देखि केबलकार सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ । कम्पनीले…

एमाले व्यास नगर कमिटीको अध्यक्षमा तुल्सीराम विजयी, पदाधिकारीमा को-को ?

दमौली । नेकपा एमाले व्यास नगर कमिटीको अध्यक्षमा तुल्सीराम पाण्डे विजयी भएका छन् । शनिबार राति सम्पन्न मतगणना अनुसार १०८ मत प्राप्त गरी पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । उनका…

अकलामा बसको ठक्करबाट पैदलयात्री घाइते, घाइतेको नामथर र वतन खुलेन

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ अकलामा बसको ठक्करबाट शनिबार राति ९:०५ मा पैदलयात्री घाइते भएका छन् । पोखराबाट काठमाडौतर्फ जाँदै गरेको जिएए ००६७ ( GAA 0067) नम्बरको बसको…

आज आँबुखैरेनी–मुग्लिन सडकखण्ड ३ घण्टा बन्द हुने

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आइतबार ३ घण्टा बन्द हुने भएको छ । सडक मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि १ बजेसम्म सो सडकखण्ड अवरुद्ध हुने दमौलीस्थित सडक…

दमौलीमा मनाइयो घरेलु तथा साना उद्योग महासंघको स्थापना दिवस

दमाैली । महिला उद्यमी समिति तनहुँले नेपाल घरेलु तथा साना उद्योग महासंघकाे ३५ औं स्थापना दिवस मनाएकाे छ । बिहिबार दमाैलीमा दिवसकाे अवसरमा समितिले मिलीजुली कृषि सहकारी आँबुखैरेनी, निखिल ढाका…

रोटर्‍याक्ट दमौलीद्वारा गणेशमान चोकमा डिजिटल घडी जडान

दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीले तनहुँको व्यास-२ स्थित गणेशमान चोकमा स्वचालित डिजिटल घडि जडान गरेको छ । शनिबार सो डिजिटल घडीको रोटर्‍याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानका डिष्ट्रिक्ट रोटर्‍याक्ट रिप्रिजेटेटिभ…