Category: राष्ट्रिय

दरै समाज दुम्सीले जित्यो प्रथम राष्ट्रिय दरै कपको उपाधि

दमौली । प्रथम राष्ट्रिय दरै कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दुम्सी दरै समाजले जितेको छ । दमौलीको विपी वनवाटिका खेलमैदानमा भएको फाइनल खेलमा आयोजक दरै समाज तनहुँलाई ५-४…

जति वटा पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेक अरुले सक्दैनन् : एमाले अध्यक्ष ओली

खत्रीठाटी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम एमाले बाहेकले नसक्ने बताएका छन् । शुक्रबार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत लमजुङको खत्रीठाटीमा आयोजित जनसभालाई सम्बोधन…

राष्ट्रपति पौडेलद्वारा दमौली सभागृहको उद्घाटन

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृह उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबीच राष्ट्रपति पौडेलले शनिबार उद्घाटन…

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले…

एयरपोर्टमा आफ्नो मान्छे स्वागत वा बिदाइ गर्न अब तीन जना भन्दाबढी जान नपाइने

काठमाडौँ । अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो मान्छेको स्वागत गर्न वा बिदाइ गर्न तीन जनाभन्दा बढी व्यक्ति जान नपाउने भएको छ । विमानस्थलमा अनावश्यक भिडभाड बढेको भन्दै नेपाल नागरिक उड्डयन…

तनहुँ १ मा कांग्रेस उम्मेदवार गोविन्दले स्वीकारे हार, भने ‘आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ’

तनहुँ । तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार्दै मतदाता प्रति आभार व्यक्त गरेका छन् । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग ११ हजार भन्दा बढी…

आज तनहुँ-१ मा उपनिर्वाचन : ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आग्रह

तनहुँ । प्रतिनिधिसभा सदस्यका लागी आज वैशाख १० गते आइतबार देशका ३ क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तनहुँ-१, चितवन-२ र बारा-२ मा प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान हुँदैछ । सोही अनुरुप…

गोविन्दराज जोशी भन्छन-‘तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने उम्मेदवार छनौट गरौ’ (भिडिओ सहित)

तनहुँ । गोविन्दराज जोशी नेतृत्वको नेपाली काङ्ग्रेस स्वतन्त्र अभियान जोशी समूहले प्रेस वक्तव्य जारी गरेको छ । उक्त वक्तयमा तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने उम्मेदवार छनौट गर्न समेत…

स्वर्णिम वाग्ले भन्छन्- ‘शंकर भण्डारीलाई मादी पारि पुर्‍याइदिनुभाछ, प्रदीप पौडेललाई काठमाडौं अनि म मर्स्याङ्दीपारिको यहाँ आएर लड्न नहुने’ (भिडिओ)

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आफु टुरिष्ट उम्मेदवार नभएको बताएका छन् । सीमा नक्सा भनेका मान्छेले कोरेका मानचित्र भएको वाग्लेको…

तनहुँ-१ उपनिर्वाचन: हेभिवेट भिडन्तले ‘हटस्पट’ बन्दै, भट्टराई, खनाल र वाग्ले बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने

किरण श्रेष्ठ, तनहुँ । गएको मंसिरको आम चुनावका बेला देखिएको राष्ट्रिय चासो वैशाखको उपचुनावमा पनि देखिने पक्का भएको छ । राजनीतिक वृतमा यसै त चर्चित तनहुँ उपचुनाव हुने भए संगै…