Author: किरण श्रेष्ठ

सलिस्मालाई दशौँ व्यास नगर साइनिङ स्टारको उपाधी, कसलाई कुन अवार्ड (सूचि सहित)

दमौली । जेसिआई व्यासनगरले आयोजना गरेको ‘व्यास नगर साइनिङ स्टार–२०२४’ को उपाधिबाट सलिस्मा जिसी विजयी भएकी छिन् । शनिबार राति सम्पन्न प्रतियोगितामा सहभागी १९ प्रतिस्पर्धीलाई पछि पार्दै जिसीले उक्त उपाधि…

रोटर्‍याक्ट दमौलीको पदस्थापना : अध्यक्षमा रवि अधिकारी

दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीको २२औं पदस्थापना कार्यक्रम शनिबार दमौलीमा सम्पन्न भएको छ । पदस्थापनासँगै रोटर्‍याक्ट क्लब अफ दमौलीको वर्ष २०२४-२५ का अध्यक्ष रवि अधिकारीले पदभार ग्रहण गरेका छन्…

दमौलीमा विश्व आदिवासी दिवस मनाइयो (फोटो फिचर)

दमौली । आज ३०औं विश्व आदिवासी दिवस मनाइएको छ । तनहुँको दमौलीमा आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले र्‍याली निकालेका छन् । उनीहरूले आफ्नो परम्परा र संस्कृति झल्कने पहिरन र गरगहना…

व्यास नगरपालिकाको ३ नम्बर वडाले व्यास गुफा नजिकै बनायो खुल्ला व्यायमशाला (तस्विर सहित)

दमौली । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ देउरालीनगर स्थित सेतीमादी सामुदायिक बन परिसर क्षेत्रमा खुल्ला व्यायमशाला बनाइएको छ । बढ्दो सहरीकरण सँगै खुला ठाउँको अभाव भइरहेको बेला व्यास-३ ले…

युवायुवतीलाई व्यास नगरपालिकाको ३ नम्बर वडाद्वारा आधारभुत कफि बनाउने (वारिष्टा) तालिम

दमौली । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ ले युवायुवतीहरु लाई वडा स्तरीय आधारभुत कफि बनाउने (वारिष्टा) तालिम दिएको छ । व्यास नगरपालिका-३ को आयोजनामा गत वैशाख ९ गते आइतबारदेखि…

काठमाडौंका यादवले जिते रोटर्‍याक्ट दमौलीको सचिन स्मृति दौडको उपाधि

दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीको आयोजनामा भएको २१औ स्व रो सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि काठमाडौका अजितकुमार यादवले जितेका छन् । शनिबार व्यास नगरपालिका-३ अनसनचोक दमौलीदेखि व्यास नगरपालिका-१४…

तनहुँमा २० हजार बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप दिइँदै

तनहुँ । तनहुँमा २० हजार ४०८ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि ५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।…

तनहुँमा ट्राफिक कारबाहीबाट एक करोड ५२ लाख राजस्व सङ्कलन

दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा एक करोड ५२ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी…

मोडल लोमशको निर्देशन रहेको ‘गोर्खे खुकुरी’ गीत सार्वजनिक, शान्तिश्री र निश्चलको स्वर (भिडिओ सहित)

दमौली । ‘गोर्खे खुकुरी’ बोलको नयाँ गीत बुधबार युटुबमा सार्वजनिक गरिएको छ । सो गीतको भिडिओमा निर्देशन मोडल लोमश शर्माले गरेका छन् । गायिका शान्तिश्री परियार र गायक निश्चल दवाडीको…

‘अफ्रिकन स्वाइन फिभर’ले तनहुँमा मर्न थाले बङ्गुर

दमौली । तनहुँमा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ले बङ्गुर मर्न थालेका छन् । करिब दुई साताको अवधिमा सो रोगले जिल्लामा ३१ वटा बङ्गुर मरिसकेका छन ।…