Category: शिक्षा

देउसी भैलोबाट संकलन गरिएको रकमबाट छात्रवृत्ति कोष स्थापना

दमौली । तनहुँको व्यास नगरपालिका १ स्थित आदिकवि भानुभक्त क्याम्पसमा गठन गरिएको व्यवस्थापन विद्यार्थी सर्कलले रु एक लाख रकम बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । देउसी भैलोबाट संकलन गरिएको…

रोट्रयाक्ट क्लव अफ भानुद्धारा शैक्षिक सामाग्री वितरण

तनहुँ, २६ साउन । रोट्रयाक्ट क्लव अफ भानुले शुक्रवार एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । क्लबले भानु नगरपालिका वडा १३ स्थित नेपाल ईस्लामिक हनफिया मदर्शा प्राथमिक विद्यालयका बालबालिकालाई…

टाइपिङ प्रतियोगितामा खैरेनीटारकी अधिकारी विजयी

दमौली । कम्प्युटर एसोसिएसन महासङ्घ तनहुँ र आदिकवि भानुभक्त क्यम्पसको संयुक्त आयोजनामा भएको जिल्ला स्तरीय टाइपिङ प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न माध्यमिक विद्यालय साथै भर्खरै एसइइ दिएर बसेका ६७…

पढ्दै, सिक्दै र कमाउँदै ऋषिङका विद्यार्थी

संजय श्रेष्ठ, ऋषिङ । तनहुँको ऋषिङ्ग गाउँपालिका-८ मा रहेको शिव सरस्वती माविमा १८ महीने प्री डिप्लोमा भेटेरिनरी जेटिए विषय तर्फ १७ जना विद्यार्थीहरु अध्ययनरत छन् । बिहान ६:३० बजेदेखि ११ बजेसम्म…

गर्मी बढेपछि देवघाटका विद्यालय बन्द

तनहुँ । अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने…

गर्मी बढेपछि एक हप्ता विद्यालय बन्द गर्न व्यास नगरपालिकाको निर्देशन

दमौली । केही दिनदेखि गर्मी बढेपछि तनहुँको व्यास नगरपालिकाले विद्यालय बन्द गर्न निर्देशन दिएको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा गर्न…

शैक्षिक सुधारको लागि आँबुखैरेनीका जनप्रतिनिधीद्वारा दिल्लीका नमुना विद्यालयको भ्रमण

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिकाले शैक्षिक सुधारको लागि भारतको राजधानी नयाँ दिल्लीका विभिन्न शैक्षिक प्रतिष्ठानको भ्रमण गरेको छ । सेल फर हयुमन भ्यालु एण्ड ट्रान्सफरमेशन लर्निङ्ग (सेक्रेट) दिल्लीको निमन्त्रणामा आँबुखैरेनी गाउँपालिकाका…

सत्यवतीको प्रधानाध्यापकमा पहिलो पटक महिला नियुक्त

दमौली । दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा पहिलो पटक महिला प्रधानाध्यापकमा नियुक्त भएकी छिन । सोही विद्यालयमा माध्यामिक तहमा कार्यरत शिक्षिका पुष्पकला भट्टराईलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा चयन गरेपछि महिलाले पहिलो…

आँबुखैरेनी गाँउपालिकाको पढ्दै कमाउदै कार्यक्रम: पालिका अध्यक्षसहित विद्यार्थीले रोपे २ रोपनी जग्गामा अदुवा र हलेदो

आँबुखैरेनी । आइतबार विद्यालय पोशाक मै बारीमा कोहि विद्यार्थी खन्दै थिए भने कोहि जोत्दै, कोहि भने अदुवा र हलेदोको बिउ छुट्टाउदै । यो दृश्य हो तनहुँको आँबुखैरेनी गाँउपालिका वडा नम्बर ४…

टिम नेपोद्वारा तनहुँ कारागारमा पुस्तक हस्तान्तरण र स्वास्थ्य शिविर

तनहुँ । टिम नेपो तनहुँले तनहुँ कारागारमा “पुस्तक परियोजना” मार्फत कैदीहरूका लागि संस्थाद्वारा स्थापित पुस्तकालयमा दुई सय थान पुस्तक हस्तान्तरण गरेको छ । साथै कैदिबन्दीका निम्ति नि:शुल्क स्वास्थ्य शिविर समेत…