Month: ११ जेष्ठ २०८१, शुक्रबार १७:३२

व्यास नगरपालिकाको मेयरको पुन: मतगणना असार २ गते गर्न आदेश

दमौली । तनहुँको व्यास नगरपालिकाको मेयरको पुनः मतगणना असार २ गते गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले…

भानु साहित्य उद्यन निर्माण परिकल्पनाको प्रारम्भिक रेखाचित्र सार्वजानिक, गुरुयोजनाको अवधारणा प्रस्तुत

तनहुँ । भानु साहित्य उद्यन निर्माण परिकल्पनाको प्रारम्भिक रेखाचित्र सार्वजानिक तथा गुरुयोजनाको अवधारणा प्रस्तुत गरिएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई पर्यटकीय, साहित्यीक एवं धार्मिक हिसाबले विकास गर्ने…

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

दमौली । निर्वाचन सकिएको २ वर्षपछि तनहुँको व्यास नगरपालिकामा पुन मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएपछि…

एमाले तनहुँको अध्यक्षमा हरिराज कंडेल, पदाधिकारीमा प्यानलै विजयी (मत सहित)

दमौली । नेकपा (एमाले) तनहुँको अध्यक्षमा हरिराज कंडेल निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा कंडेलले २९२ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले…

बुल्दी खोला सरसफाईमा एक हजार २४ किलो फोहोर जम्मा गरी प्रथम भयो सेनाको कालीभञ्जन गण (इ) (तस्विर सहित)

दमौली । तनहुँको दमौलीमा आयोजित वृहत बुल्दी खोला सरसफाई अभियानमा नेपाली सेनाको कालीभञ्जन गण (इ) प्रथम भएको छ । शनिबार आयोजित उक्त सरसफाई अभियानमा एक हजार २४ किलो फोहोर जम्मा…

पत्रकार न्यौपाने प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित

दमौली । प्रेस चौतारी तनहुँले स्थापना गरेको प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट खबरपुञ्ज डटकममा कार्यकारी सम्पादक एवं राष्ट्रिय समाचार समिति (रासस) दमौली समाचारदाता कृष्ण न्यौपाने सम्मानित भएका छन् । नेकपा…

युवा रेडक्रस सर्कल आदिकविद्वारा शौक्षिक सामग्री वितरण

दमौली । युवा रेडक्रस सर्कल आदिकविले शौक्षिक सामग्री वितरण गरेको छ । बुधबार विश्व रेडक्रस दिवसको अवसरमा सर्कलले तनहुँको व्यास १३ स्थित सिद्धवेनी आधारभुत विद्यालयका ३० जना छात्र, छात्राहरुलाई शौक्षिक…

मातातीर्थ औंसीमा लियो तनहुँद्वारा वेदव्यास जेष्ठ नागरिक आश्रममा खाद्यान्न सहयोग

दमौली । मातातीर्थ औंसीको अवसरमा लियो क्लब अफ तनहुँले वेदव्यास जेष्ठ नागरिक आश्रममा खाद्यान्न सहयोग गरेको छ । क्लबले बुधबार आमाको मुख हेर्ने दिनको अवसरमा तनहुँको व्यास-५ चापाघाट स्थित वेदव्यास…

मातातीर्थ औंसीमा भानुको बाङ्गेरहमा जेष्ठ नागारिकलाई सम्मान (तस्विर सहित)

भानु । मातातीर्थ औंसीको अवसरमा तनहुँको भानु नगरपालिका ५ स्थित बाङ्गेरहमा जेष्ठ नागारिकलाई सम्मान गरिएको छ । शिवालय बचत समूह भानु-२ र भानु-५ को आयोजनामा गतवर्ष जस्तै यस वर्ष पनि…

लियो जिल्ला परिषद ३२५ एल नेपालको दोश्रो सम्मेलन एवं तेस्रो जिल्ला परिषद् बैठक सम्पन्न

पोखरा । लायन्स वर्ष २०२३/२४ को दोश्रो जिल्ला सम्मेलन एबम तेश्रो जिल्ला परिषद् बैठक पोखरामा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष सन्तोष ढकालको सभापतित्व र नेपाल सरकार राष्ट्रिय युवा परिषद्का…