Category: खेलकुद

काठमाडौंका यादवले जिते रोटर्‍याक्ट दमौलीको सचिन स्मृति दौडको उपाधि

दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीको आयोजनामा भएको २१औ स्व रो सचिन स्मृति खुल्ला दौड प्रतियोगिताको उपाधि काठमाडौका अजितकुमार यादवले जितेका छन् । शनिबार व्यास नगरपालिका-३ अनसनचोक दमौलीदेखि व्यास नगरपालिका-१४…

पोखरा कप विद्यालयस्तरीय क्रिकेट हुँदै, १२ विद्यालयको सहभागिता

पोखरा । पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको…

दरै समाज दुम्सीले जित्यो प्रथम राष्ट्रिय दरै कपको उपाधि

दमौली । प्रथम राष्ट्रिय दरै कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दुम्सी दरै समाजले जितेको छ । दमौलीको विपी वनवाटिका खेलमैदानमा भएको फाइनल खेलमा आयोजक दरै समाज तनहुँलाई ५-४…

सेनाका जुनसले जिते सातौं व्यासनगर अल्ट्रा म्याराथनको उपाधि

दमौली । तनहुँको व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा मंगलवार आयोजना गरेको सातौं व्यासनगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका जुनेस खड्काले जितेका छन्। जिल्लाको व्यास नगरपालिका–५ मानुङदेखि व्यास…

सिद्धगुफा युवा क्लबले जित्यो नवौं छपेली कप फुटबल प्रतियोगिताको उपाधि

डिपि अधिकारी, छाप । तनहुँको बन्दीपुर गाउँपालिका– १ छापमा गत पौष २० गतेबाट शुरु नवौं छपेली कप खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सिद्धगुफाले हात पारेको छ । सोमबारको…

छपेली कपको फाइनल खेल भोली, आयोजक र सिद्धगुफा फाइनलमा भिड्ने

डिपि अधिकारी, डुम्रे । तनहुँको बन्दीपुर गाउँपालिका–१ छापमा गत पौष २० गतेबाट शुरु नवौं छपेली कप फुटबल प्रतियोगिताको खुल्ला तर्फको फाईनल खेल भोली हुने भएको छ । खुल्ला सेभेन ए…

सेनाका कार्कीले जिते तेस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि

दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले ३०२औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रबार आयोजना गरेको तेस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि नेपाली सेना (त्रिभुवन आर्मी क्लब)का २३ वर्षीय गोविन्द कार्कीले जितेका…

तेस्रो ऋषिङ अल्ट्रा म्याराथन पुस २७ गते हुने

दमौली । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा तेस्रो ऋषिङ अल्ट्रा म्याराथन पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा हुने भएको छ । ‘ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने…

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका…

एन्फाको ६ जिल्ला मताधिकारका लागि छनोट

रामबहादुर धामी, आँबुखैरेनी । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभामा सहभागिताका लागि गण्डकी प्रदेशका ६ जिल्ला मताधिकारका लागि छनोट भएका छन् । तनहुँस्थित आँबुखैरेनीमा मताधिकार छनोट कार्यक्रममा बिहीबार प्रदेशका ८…