Month: १० बैशाख २०८१, सोमबार ०८:१२

उज्यालो घरका बालबालिकासँग लियो तनहुँद्वारा एलसिआईएफ हङ्गर रिलिफ कार्यक्रम सम्पन्न

दमौली । लियो क्लब अफ तनहुँले व्यास-१० स्थित उज्यालो घर बालगृहमा एलसिआईएफ हङ्गर रिलिफ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार क्लबले उज्यालो घरमा लियो क्लब अफ तनहुँकि अध्यक्ष लियो बसन्ती…

व्यासको ३ नम्बर वडाद्वारा युवालाई वारिष्टा (कफि बनाउने) तालिम

दमौली । तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ ले युवाहरुका लागी वडा स्तरीय वारिष्टा (कफि बनाउने) तालिम सुरु गरेको छ । व्यास नगरपालिका-३ को आयोजनामा आइतबारदेखि युवा लक्षित तालिम सुरु…

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा तनहुँका खतिवडा नियुक्त

तनहुँ । गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् । एमाले निकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन्…

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

आँबुखैरेनी ।आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि मोटरबोटको व्यवसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका…

भोलि ईद उल फित्र, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने…

घरायसी कुरामा विवाद हुँदा दाउ प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने कुमाल पक्राउ

दमौली । घरायसी कुरामा विवाद हुँदा दाउ प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउसो ४ बजे समयमा तनहुँको व्यास नगरपालिका वडा नं.५…

गण्डकी सरकारले तनहुँ र नवलपुरमा प्रदेशस्तरीय क्रिकेट रङ्गशाला बनाउने

तनहुँ। गण्डकी सरकारले २ वटा जिल्लामा प्रदेश स्तरीय क्रिकेट रङ्गशाला निर्माण गर्ने भएको छ । चैत ९ गते बसेको मन्त्रीपरिषद् बैठकले नवलपुर र तनहुँमा क्रिकेट रङ्गशाला बनाउने निर्णय गरेको छ…

मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँ आँबुखैरेनी गाउँपालिका मार्कीचोकबाट चितवन भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण चाँडो सक्न ताकेता गरेको…