Month: १ श्रावण २०८१, मंगलवार ००:०५

सिमलताल दुर्घटनाः यस्तो छ दुई बसका यात्रुको विवरण (नामावली सहित)

चितवन । गत शुक्रबार सिमलतालबाट लेदोसहितको पहिरोले बगाइ त्रिशूलीमा हराइरहेका ६५ जना यात्रुको नाम जिल्ला प्रशासन कार्यालय चितवनले सर्वाजनिक गरेको छ । सार्वजनिक गरिएको संख्याका आधारमा हेर्दा काठमाडौँबाट गौर जान…

पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ मृल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३…

वीर अस्पतालको ‘डाक्टर’ बनेर १२ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गर्ने देवघाटका मगर पक्राउ

तनहुँ । तनहुँमा एक युवकले आफू डाक्टर भएको बताउँदै अनुचित प्रभावमा पारेर १२ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेका छन । तनहुँको देवघाट गाउँपालिका–५ की नाबालिकामाथि जबरजस्ती करणी भएको जिल्ला प्रहरी…

अर्जेन्टिनाले जित्यो १६औं पटक कोपा अमेरिका उपाधि

काठमाडौं । लाउटारो मार्टिनजले अतिरिक्त समयमा गोल गरेपछि कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको…

प्रधानमन्त्री ओलीले आज शपथ लिंदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको…

तनहुँको साँगे खोलामा डुबेर बरबोटेका कुमालको मृत्यु

दमौली । तनहुँमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–५ साँगे खोलामा डुबेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । साँगेखोलामा डुबेर सोही वडाको बरबोटेका…

स्पेनले चौथो पटक जित्यो युरो कपको उपाधि

काठमाडौं । स्पेनले कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डललाई २-१ ले पराजित गर्दै स्पेनले सर्वाधिक चौथो पटक युरो जित्ने कीर्तिमान बनाएको हो ।…

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि बिहान ११ बजे शपथ

काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको…

सिमलताल पहिरोः पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका ५ जनाको शव भेटियो

चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी…

चुँदी खोलाले बगाउदा बेपत्ता भानुका मस्राङगीको शव पञ्चनगरमा भेटियो

भानु । तनहुँको भानु नगरपालिका स्थित चुँदी खोलाले बगाउदा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । जिल्लाको भानु नगरपालिका वडा नं. ६ लेङगाबारीका वर्ष ४० को निम बहादुर…