Category: मुख्य समाचार

तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

दमौली । निर्वाचन सकिएको २ वर्षपछि तनहुँको व्यास नगरपालिकामा पुन मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । गत २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएपछि…

एमाले तनहुँको अध्यक्षमा हरिराज कंडेल, पदाधिकारीमा प्यानलै विजयी (मत सहित)

दमौली । नेकपा (एमाले) तनहुँको अध्यक्षमा हरिराज कंडेल निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा कंडेलले २९२ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले…

बुल्दी खोला सरसफाईमा एक हजार २४ किलो फोहोर जम्मा गरी प्रथम भयो सेनाको कालीभञ्जन गण (इ) (तस्विर सहित)

दमौली । तनहुँको दमौलीमा आयोजित वृहत बुल्दी खोला सरसफाई अभियानमा नेपाली सेनाको कालीभञ्जन गण (इ) प्रथम भएको छ । शनिबार आयोजित उक्त सरसफाई अभियानमा एक हजार २४ किलो फोहोर जम्मा…

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी, ५ हजार ८३० मतान्तरको जित

इलाम । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै सुहाङले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका हुन् । सुहाङले…

व्यासको ३ नम्बर वडाद्वारा युवालाई वारिष्टा (कफि बनाउने) तालिम

दमौली । तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ ले युवाहरुका लागी वडा स्तरीय वारिष्टा (कफि बनाउने) तालिम सुरु गरेको छ । व्यास नगरपालिका-३ को आयोजनामा आइतबारदेखि युवा लक्षित तालिम सुरु…

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क ? कसरी पुग्ने ?

आँबुखैरेनी ।आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि मोटरबोटको व्यवसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका…

भोलि ईद उल फित्र, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने…

घरायसी कुरामा विवाद हुँदा दाउ प्रहार गरी आफ्नै श्रीमतीको हत्या गर्ने कुमाल पक्राउ

दमौली । घरायसी कुरामा विवाद हुँदा दाउ प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउसो ४ बजे समयमा तनहुँको व्यास नगरपालिका वडा नं.५…

मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँ आँबुखैरेनी गाउँपालिका मार्कीचोकबाट चितवन भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण चाँडो सक्न ताकेता गरेको…

तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको)…

You missed