Category: राजनीति

राष्ट्रियसभामा एमालेको प्रमुख सचेतकमा तनहुँकी न्यौपाने मनोनयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आज मनोनयन…

एमाले तनहुँको जिल्ला अधिवेशन वैशाख ७ र ८ गते हुने

दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको ११औ जिल्ला अधिवेशन आँउदो ०८१ वैशाख ७ र ८ गते दमौलीमा हुने भएको छ । एमाले तनहुँको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको वैठकले…

राष्ट्रिय स्वतन्त्र पार्टि तनहुँको संयोजकमा विश्व बास्तोलालाई मनोनयन गर्न सिफारिस

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टि तनहुँको जिल्ला कार्य समितिको बैठकले जिल्ला संयोजकमा विश्व बास्तोलालाई मनोनयन गर्न सिफारिस गरेको छ । बिहिबार बसेको रास्वपा तनहुँको बैंठकले रिक्त रहेको जिल्ला संयोजक पदमा…

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे देवघाटको भ्रमण

चितवन । विगत ४ दिनदेखि चितवनमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहले बुधबार दिउँसो देवघाट पुगेका छन् । परिवारका सदस्यसहित पूर्वराजा शाह कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल…

राष्ट्रिय स्वतन्त्र पार्टीको डुम्रेमा सम्पर्क कार्यालय स्थापना

डुम्रे । राष्ट्रिय स्वतन्त्र पार्टी बन्दिपुरको डुम्रेमा सम्पर्क कार्यालयको स्थापना गरिएको छ । बुधबार डुम्रे बजारको जष्टचिल रेस्टुरेन्ट भएको भवनमा केन्द्रीय उप-सभापति एवं संघीय साँसद डाक्टर स्वर्णिम वाग्लेले घण्टी बजाएर…

नेकपा एसका नेताद्वय प्रतापलाल श्रेष्ठ र शंकरनारायण श्रेष्ठ एमालेमै फर्किए

तनहुँ । नेकपा एकीकृत समाजवादीका दुई नेता एमालेमै फर्केका छन् । नेकपा एसका पोलिटब्युरो सदस्य तथा गण्डकी प्रदेश सचिव प्रतापलाल (पीएल) श्रेष्ठ तथा केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ एमालेमै फर्केका हुन्…

राष्ट्रिय स्वतन्त्र पार्टी व्यासनगर सभापतिमा दाहाल निर्वाचित

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को व्यासनगर समितिको सभापतिमा चुडामणि दाहाल निर्वाचित भएका छन् । दमौलीका शनिबार सम्पन्न भेलाबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका लागि चुडामणि दाहाल र…

राष्ट्रिय सभामा गण्डकीबाट तनहुँका पदमसहित गठबन्धनका ३ जना उम्मेदवार निर्वाचित

दमौली । राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ तनहुँका पदमबहादुर परियार र माओवादीबाट पर्वतकी मनरुपा शर्मा…

तनहुँबाट राष्ट्रियसभामा कांग्रेसका ध्रुव वाग्लेदेखि सरिता गुरुङसम्म आकांक्षी

तनहुँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका १६८ जनाले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । गण्डकी प्रदेश समितिले प्रदेशभरका ११ जिल्लाबाट…

जति वटा पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेक अरुले सक्दैनन् : एमाले अध्यक्ष ओली

खत्रीठाटी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम एमाले बाहेकले नसक्ने बताएका छन् । शुक्रबार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत लमजुङको खत्रीठाटीमा आयोजित जनसभालाई सम्बोधन…