युट्युबमा ५ लाख सब्सक्राइबर पुगेको खुशीमा अनिल सुनारले गरे शैक्षिक सुधारको लागि ३० हजार सहयोग
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ढकालटार निवासी युटुबर अनिल सुनारले गाउँपालिकाको शिक्षा कोषमा आर्थिक सहयोग गरेका छन् । युटुबर सुनारले आफ्नो व्यक्तिगत युट्युब च्यानलमा ५ लाख सब्सक्राइबर…