राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थ नियुक्त

Byखवरबाटिका

१२ मंसिर २०८०, मंगलवार २०:०९ १२ मंसिर २०८०, मंगलवार २०:०९ १२ मंसिर २०८०, मंगलवार २०:०९

दमौली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्याद समाप्त भई स्वतः विघटन भएका तीन भ्रातृ संघमा अध्यक्ष नियुक्त गरेका छन् ।

देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको भ्रातृ संघ राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थलाई नियुक्त गरेका छन ।

यस्तै नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा) र नेपाल भूतपूर्व iसैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) नियुक्त भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *