नवलपुरको कावासोतीमा भएको काैराहा प्रतियोगितामा नेपाल मगर विद्यार्थी संघ तनहुँ प्रथम

Byखवरबाटिका

१३ मंसिर २०८०, बुधबार १०:०५ १३ मंसिर २०८०, बुधबार १०:०५ १३ मंसिर २०८०, बुधबार १०:०५

दमौली । नवलपुरको कावासोतीमा सम्पन्न काैराहा प्रतियोगितामा तनहुँ प्रथम भएको छ ।

नेपाल मगर संघ नवलपुरको आयोजनामा प्रथम नवलपुर मगर सांस्कृतिक कृषि, पर्यटन तथा व्यापारिक महोत्सवमा काैराहा प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त राष्ट्रिय मौलिक कौराहा प्रतियोगितामा नेपाल मगर विद्यार्थी संघ तनहुँ प्रथम भएको हो ।

विजयी भएपछी सामाजिक संजाल मार्फत नेपाल मगर विद्यार्थी संघ तनहुँकी अध्यक्ष विनिता थापा मगरले आफुहरुलाई यहाँसम्म ल्याउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई नमन व्यक्त गरेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *