Month: १५ श्रावण २०८०, सोमबार ०९:२९

आज खीर खाने दिन, यसकारण खाइन्छ खीर

दमौली । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ…

व्यासमा विपन्न वर्गको घरनक्शा निःशुल्क

दमौली । तनहुँको व्यास नगरपालिकाले विपन्न वर्गले पक्की घर बनाउँदा निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने गरेको छ । नगरपालिकाको घर नक्सा निर्माण शाखाले नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै केही सहज…

ह्वात्तै बढ्यो राहदानी बनाउनेको सङ्ख्या

तनहुँ । तनहुँमा राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ । गत आर्थिक वर्ष २०७९/८० मा जिल्ला प्रशासन कार्यालय तनहुँले २२ हजार ६७१ जनाको राहदानी सिफारिस गरेको जनाएको छ । जिल्लामा…

सरसफाई पछि फेरियो ऋषिङ्गको ऐतिहासिक रानीपोखरीको मुहार

संजय श्रेष्ठ, ऋषिङ्ग । घाँस तथा झाडी र लेउ लागेर फोहोर भएको ऐतिहासिक रानीपोखरीबारे सामाजिक सञ्चालमा आलोचना भए सँगै ऋषिङ्ग गाउँपालिकाले सरसफाई गरेको छ । गण्डकी प्रदेश सरकारले तनहुँको ऋषिङ्ग…

अनुगमनपछि दमौलीका निजि स्वास्थ्य संस्था मापदण्ड सहित सञ्चालनमा

तनहुँ । तनहुँको व्यास नगरपालिकाले दमौलीमा सञ्चालित निजि स्वास्थ्य संस्थामा गरेको अनुगमन पछि सबै स्वास्थ्य संस्था मापदण्ड सहित सञ्चालनमा आएका छन् । असार २० गते देखि नगरपालिकाले दमौलीका ५ निजि…

घिरिङको डाँडाथोकबाट एकनाले भरुवा बन्दुकसहित थापा पक्राउ

तनहुँ । तनहुँको घिरिङ स्थित डाँडाथोकबाट एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन । घिरिङ गाउँपालिका वडा नं ३ डाँडाथोकबाट ५८ वर्षिय टेक बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो…

फोटोपत्रकार पूर्णिमा श्रेष्ठद्वारा केटू हिमालको सफल आरोहण

काठमाडौं । फोटोपत्रकार पूर्णिमा श्रेष्ठले विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको केटू हिमालको सफल आरोहण गरेकी छन् । आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने…

व्यास नगरपालिकाद्वारा एक वर्षमा ३८ किलोमिटर सडक विस्तार

दमौली । तनहुँको व्यास नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷८० मा ३८ किलोमिटर सडक विस्तार गरेको छ । नगरपालिकाको योजना शाखाले दिएको तथ्याङक अनुसार गत वर्षमा ४ कि.मि सडक कालोपत्रे गरिएको…

उद्यमशील सहकारीद्धारा सतप्रतिशत साँवाव्याज असुली

तनहुँ । उद्यमशील बचत तथा ऋण सहकारीले ऋणि शेयर सदस्यहरुबाट मासिक साँवाव्याज असुलीमा सतप्रतिशत प्रतिफल हाँसिल गरेको छ । आर्थिक बर्ष २०७९-०८०मा सहकारीले गरेको सम्पूर्ण ऋणको सावाँ र व्याज असुली…

बन्दीपुर गाउँपालिकाको १७ पर्यटकीय गन्तव्यको जानकारी विभिन्न ७ भाषामा तयार

बन्दीपुर । बन्दीपुर गाउँपालिकाको १७ पर्यटकीय गन्तव्यको सूचना नेपाली सहित विभिन्न ८ भाषामा तयार भएको छ । ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा क्यूआर स्क्यान गरी पढ्न तथा सुन्न सकिने…